Home
वालिङमा फोहर ब्याबस्थापन तालीम
- Details
- Category: Local
- Written by ShreekrishnaSigdel
श्रीकृष्ण सिग्देल, वालिङ् २२ मंसिर । अव मेरा कुरा सुन है भन्दै कार्यक्रम शुरु गरिन् जापान बाट आएकी ऋचाले । उनले सवै सहभागीहरुलाई सुन्तला र केरा खान दिएर फोहोर व्यवस्थापनका बारेमा बताउन खोजीन् । 
इमान्दार भए शान्ति प्रकृया निष्कर्षमा पुग्ने
- Details
- Category: Politics
- Written by Pradip Koirala
प्रदिप कोइराला, स्याङ्जा१६ मङ्सिर । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले माओवादीले इमान्दारीका साथ दलहरुसंग गरेका विगतदेखि वर्तमान सम्मका सहमतिलाई पालना गरेमा शान्ति प्रकृया छिट्टै निश्कर्षमा पुग्ने वताएका छन ।

पुस १५ भित्र नयाँ सरकार
- Details
- Category: Politics
- Written by ShreekrishnaSigdel
श्रीकृष्ण सिग्देल, वालिङ्१९मंसिर, नेकपा एमालेका पोलीटव्युरो सदस्य प्रदिप ज्ञावालीले आगामी पुस १५ गते भित्र नयाँ सरका निर्माण हुने दावी गरेका छन् । 
दुर्घट्ना न्युनीकरण गर्न पुरुस्कृत
- Details
- Category: Local
- Written by ShreekrishnaSigdel
श्रीकृष्ण सिग्देल, वालिङ्२०मंसिर, स्याङ्जाको पुरानो यातायात संस्था आधीखोला यातायातले दुर्घट्ना न्युनीकरण गर्न पुरुस्कारको घोषाण गर्ने भएको छ । 







