मेरो प्यारो आँधीखोला
- Details
- Category: कविता
- Published on Saturday, 16 April 2011 10:11
- Written by Kumar Paudel
- Hits: 1357
अन्धाअन्धी मुहान देखी सुसायर आँधीखोला
भुम्रे दार्सिङ गल्याङ हुँदै हराउछेउ आँधीखोला ||
हिजोको दिन तेसै तेसै गयो
- Details
- Category: कविता
- Published on Thursday, 07 April 2011 16:55
- Written by रमेश अर्याल,हाल्-अबुधाबी
- Hits: 1216
हिजो अफिस छुट्टि मेरो,बुट्वल तिर गाको
हेलु बजार पुगेपछी,ठुलेइ बस पाको
चडेबसमा ठाउ छईन,बस मामान्छे भरी
हेर्दै थिय यताउता,भिड्मा देक्य परी
कुरा गर्ने सुरगरी,अल्ली नजीक गाको
अनन्त यात्रा( kabita)
- Details
- Category: कविता
- Published on Tuesday, 22 March 2011 04:50
- Written by Manoj Kafle
- Hits: 1070
तिमी पनि बलीरहनु म जस्तै
म तिमीतिर हेरर बल्ने कोसिस गर्नेछु
धिपी धिपी अनन्त यात्रा सम्म संगै
रमाइलो महसुस हुने छ सायद दुबैमा l
अमृत भनि बिष दियौ, झुक्याएर मारी छाड्यौ
- Details
- Category: कविता
- Published on Monday, 21 February 2011 05:00
- Written by Manu Chhetri
- Hits: 1559
खुसी तिमी भयौ होला, आँशु मेरो झारी छाड्यौ ।
आयु तिम्रो लम्ब्यो होला, मलाई जिउदै मारी छाड्यौ ।।
बाचा कसम आफै खायौ, आफै आज तोडी गयौ ।
जुनी जुनी साथ दिन्छु, भन्थ्यौ आज छोडी गयौ ।।
बोलाई देखाउ संसारलाई "नेपाल" - कविता
- Details
- Category: कविता
- Published on Friday, 24 December 2010 00:00
- Written by Rajan Malla
- Hits: 695
पग्लिएर चिसो हिउ पानी बनी बगेछ
सोसाउदै गाउँबेसी तराईसम्म झरेछ
कस्तो राम्रो मेरो देश बिश्वमै छ एकबहुजाति बहुभाषि रंगरुप अनेक

