३ मुक्तकहरू
- Details
- Category: सायरी
- Published on Wednesday, 01 September 2010 00:00
- Written by हरि मानन्धर "विवश"
- Hits: 854
[१]
छाडिदेउ प्रीय तिमी रिसाउने बानी
अज्ञानताको बादल फाटी बनिदेउ ज्ञानी
के नै छ र? जिन्दगीमा लुटाएर लाने
सबै आफ्नै सम्झिएर खुशी मानी मानी ।
प्रेमबियोगको अनपेक्षित परिकल्पनामा
- Details
- Category: सायरी
- Published on Wednesday, 12 May 2010 00:00
- Written by Ram Bahadur Gurung
- Hits: 1425
हाँगाबाट खसेको फूलझैं म झरी गएपनि,
तिमी त फूल फुलेझैं सदा हाँसिरहनु ।

