स्याङ्जाको कफी जर्मनी, जापान र अमेरिका निकासी
- Details
- Category: Distributions
- Published on Thursday, 24 June 2010 13:15
- Written by Prakash Dotel
- Hits: 1516
स्याङ्जामा उत्पादीत कफी जर्मनी जापान र अमेरिका निकासी हुने भएको छ । रासायनिक मल विना स्थानिय श्रोत र साधनको प्रयोगमा उत्पादन हुने अर्गानिक कफी भएकोले नेपालबाट वर्षेनी कफी निर्यातमा बृद्धि हुदै गएको छ । चालु वर्षदेखि जिल्ला कफी व्यवसायी संघको पहलमा गठित जिल्ला कफी सहकारी मार्फत पहिलो पटक ती देशहरुमा कफी निर्यातगर्न लागेको हो
कृषकलाई सहुलियत दरमा विरुवा वितरण
- Details
- Category: Distributions
- Published on Saturday, 25 July 2009 07:18
- Written by MeroSyangja डट्कम
- Hits: 8186
गल्याङ ९ साउन २०६६ । स्याङ्जा जिल्लाको दक्षिणी भेकका कालिगण्डकी किनारका छेउछाउका गाविसका कृषकलाई जिल्ला कृषि विकास कार्यालय स्याङ्जाले फलफूलका विरुवा सहुलियत दरमा वितरण गरेको छ। लामो समयसम्म खडेरी परेको कारण खेतमा रपेको धानको बिउ मरे पछि हजारै विघा जमिन त्यसै बाँझो हुने डरले केही धान गहूँ धान भन्दा फलफूल खेती उपयुक्त हुने ठाने र आफूहरु फलफूल खेतीतर्फ आकर्षित भएको कृषकहरु बताउँछन्।

