MeroSyangja Dot Com

Sun05202012

Last update11:04:42 AM

कुखुरा पालक व्यवसायीलाई तालिम

प्रकाश डोटेल, स्याङ्जा-२ पुष । स्याङ्जा जिल्लामा कुखुरा पालन र मासु बिक्री वितरणको व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरुलाई कुखुरा पालन सम्बन्धी एकदिने आधारभूत तालिम प्रदान गरिएको छ ।
chicken poultry

Read more: कुखुरा पालक व्यवसायीलाई तालिम

एलोभेरा खेतिको पहिलो चरणको कार्यक्रम

बीना गैह्रे, स्याङ्जा २७ असोज, एजिको नेपाल सामुदायिक रेडियो वालिङको जैविक कृषि परियोजना अन्तर्गत सुरु गर्न लागिएको व्यवसायिक जैविक घ्युकुमारी खेतिको पहिलो चरणको कार्यक्रम सुरु भएको छ ।

Read more: एलोभेरा खेतिको पहिलो चरणको कार्यक्रम

बिना विद्युतिय रोपवे निर्माण सुरु

श्रीकृष्ण सिग्देल, वालिङ् २ साउन । दुइ घण्टा पैदल हिडेर आफुले उत्पादन गरेको तरकारी बिकि्र गर्न ल्याउने पित्लेकका कृषकहरुले बिना बिद्युतीय रोपवेको निमार्णकार्य थालनी गरेका छन् ।

Read more: बिना विद्युतिय रोपवे निर्माण सुरु

स्याङजामा सुन्तला उत्पादनमा बृद्दी,बजारको अभाब

स्याङजाली सुन्तला नेपालका प्रमुख बजारमा प्रख्यात भएको छ । स्याङ्जामा उत्पादीत सुन्तला भन्ने वित्तिकै धेरै नेपालीको मुख रसाउने गर्दछ मिठो र स्वादिलो भएकै कारण होला धेरै मानिसहरु स्याङजाको सुन्तला रोज्ने गर्छन ।

Read more: स्याङजामा सुन्तला उत्पादनमा बृद्दी,बजारको अभाब

कृषिबाट छोटो समयमा नै सफलता

बीना गैह्रे, स्याङ्जा ३० कार्तिक, परिश्रम गरे स्वदेश मा नै राम्रो आम्दानी लिन सकिने उदाहरण बनेका छन् स्याङ्जाको वालिङ नगरपालिका वडा नं। १० का युवा कृषक विन्दु खवास । २०५७ सालमा एस।एल।सी दिएपछि बैदेशिक रोजगारीको लागि साउदी अरब पुगेका खवास कमलपित्त रोगबाट पीडित बनेपछि घर फर्किएका थिए ।

Read more: कृषिबाट छोटो समयमा नै सफलता