MeroSyangja Dot Com

Sun05202012

Last update11:04:42 AM

माझकोट स्वास्थ शिविर २०६७ सम्पन्न भएको बारेमा बिस्तृत समाचार,फोटो तथा भिडियो आउनेक्रम जारी रहेको जानकारी गराउँछौं ।

माझकोट स्वास्थ शिविर २०६७ सम्पन्न भएको बारेमा बिस्तृत समाचार,फोटो तथा भिडियो आउनेक्रम जारी रहेको जानकारी गराउँछौं ।

हामीलाई प्राप्त ६२ सुभकामनाहरु

Bhim Pd.Kafle,Ranju Kafle and Brindan Kafle (HK) : नयाँ वर्ष २०६७ को सुखद उपलक्षमा हामी समस्त नेपालीहरू तथा स्याङजाबासीहरुमा नयाँ बर्षको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौं । यो बर्ष सबै स्याङजाबासीहरुको लागि मंगलमय रहोस । हामी आखिर जहाँ गएपनि र जे जसरी रहेपनि नेपाली मन र नेपाली पन हामीले कहिल्यै भुलेका छैनौं र भुल्ने छैनौं । बिक्रम सम्बतको नयाँ बर्ष पनि हाम्रो आफ्नो मौलिक विशेषताको पहिचान हो । त्यसैले संसारका हरेक कुनामा छरिएर रहनुभएका नेपालीहरूलाइ नव बर्ष २०६७ को पुन हार्दिक मंगलमय शुभकामना |

Muk Kaji Gurung and Family(HK) : God bless you and your beloved family throughout the new year, Happy New Year 2067.

Read more: हामीलाई प्राप्त ६२ सुभकामनाहरु

बिरंगना रानी शैलेश्वरीका बारेमा प्राप्त पछिल्ला केहि तथ्यहरु

रानी शैलेश्वरी र उनको बिरतापूर्ण सौर्यगाथा नामको ऐतिहासिक कथा प्रकाशन भैसकेपछि, त्यसको अध्ययन पश्चात स्याङजा जिल्लाबाट त्यहाँ बर्णन गरिएका केहि स्थलगत कुराहरुमा नयाँ तथ्यहरु प्राप्त हुन आएकाले प्राप्त नयाँ तथ्य अनुसार कथालाई केहि परिमार्जन गरि पछी पुन एक पटक प्रकाशन गरिने छ । प्राप्त तथ्य लडाँई स्थलको बारेमा रहेको ब्यहोरा जानकारी गराईन्छ । साथै यस लडाईं पश्चातका रोचक प्रसंगहरु पनि क्रमश प्रकाशन गरिने छ ।

मेरोस्याङजा डटकम

मेरोस्याङजा डटकमको सानो अनुरोध

यस मेरोस्याङजा डटकमद्वारा दैनिक प्रसारित हुँदै आईरहेका जिल्लाका बिबिध समाचारहरु तपाईंहरु समक्ष ल्याउनेकार्य हाम्रा स्थानिय प्रतिनिधिहरु यबं सुभ-चिन्तकहरुको अथक प्रयासबाट मात्र सम्भब भएको हो । यहाँ प्रसारीत हुने कुनैपनि समाचारहरु जिल्लामा रहेका एफ एम रेडियो र समाचारपत्रहरुमा निस्कनु पूर्ब नै निस्कने गरिरहेको कुरा हामी सबैलाई जानकारी गराउन चाहन्छौं ।

Read more: मेरोस्याङजा डटकमको सानो अनुरोध

आँधीखोला F.M.लाई प्रदेशीको सम्झना

सामुदायीक रेडियो आँधिखोला F.M .
(शंदेशबाहक कार्यक्रम)
श्रीमान कार्यक्रम संचालक ज्यु
समुद्रपारीबाट नमस्कार,

Read more: आँधीखोला F.M.लाई प्रदेशीको सम्झना

More Articles...