MeroSyangja Dot Com

Sun05202012

Last update11:04:42 AM

स्याङ्जामा मावि र उच्च माविमा शिक्षक अपुग

प्रकाश डोटेल, स्याङ्जा-३० बैशाख । स्याङ्जा जिल्लाका सामुदायिक विद्यालयहरुमा चार सय ८८ शिक्षक अपुग रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लाका प्राथमिक विद्यालय तीन सय ६५ निम्न माध्यमिक विद्यालय ५६ माध्यमिक तहका विद्यालय ५० र उच्च माध्यमिक तहका ७५ गरी जम्मा पाँच सय ६५ सामुदायिक विद्यालयमा चार सय ८८ शिक्षक अपुग भएको जिल्ला शिक्षा अधिकारी संगीता रेग्मीले बताइन् ।

 syangja school

Read more: स्याङ्जामा मावि र उच्च माविमा शिक्षक अपुग

स्याङ्जाको जनसंख्या करिव तीन लाख

श्रीकृष्ण सिग्देल, वालिङ्२६असोज, स्याङ्जाको जनसंख्या २ लाख ८८ हजार ४० रहेको जिल्ला तथ्याङ्क कार्यालयले जनाएको छ ।

Read more: स्याङ्जाको जनसंख्या करिव तीन लाख

स्याङजाको जनसंख्या घट्यो ।

राधाकृष्ण डुम्रे, स्याङजा२३ साउन, प्रारम्भिक नतिजा अनुशार स्याङजाको जनसंख्या घटेको छ । स्याङजाको जनसंख्या वृद्धीदर माईनस १ प्रतिशत रहेको छ । त्यस्तै जनघनत्व प्रतिवर्ग किलो मिटर २ सय ४६ दशमलव ५२ जना रहेको छ ।

Read more: स्याङजाको जनसंख्या घट्यो ।

स्याङजा जिल्लाका गाउँ तथा वस्तीहरु एक झलक

यस जिल्लामा वस्ती विकासको सुरुवात कहिले र कुन क्षेत्रबाट भयो भन्ने कुराको कुनैपनि स्पष्ट र आधिकारिक प्रमाण फेलापार्न सकिएको छैन । खासगरि यहाँका वस्तीहरु समथल फाँट, नदी तथा खोला किनार, खानेपानी तथा घाँस दाउरा सुविधा भएको क्षेत्र, भञ्याङ परेको ठाउँ र सडक तथा मूलबाटोको दायाँ बायाँका ठाउँहरुमा रहेको पाईन्छ । सिद्दार्थराजमार्गको सुरुवातक्रम संगसंगै आँधीखोला किनारै किनारबाट गएको पुरानो मुलबाटो र अन्य जिल्लाहरु संग जोडिएका भञ्याङ तथा चौतारी लगाएत नजिकमा बसेका केहि वस्तीहरु हाल आएर लोपोन्मुख अवस्थामा रहेका छन् । बर्तमान अवस्थामा प्रायजसो सबै गाविसहरुमा कच्ची सडकको सुबिधा पुगेकाले वस्ती विकासको पूर्वाधार निर्माण लगाएत सुविधाको योजनाबद्द व्यबस्थापन हुँदै गएको छ । gaon

Read more: स्याङजा जिल्लाका गाउँ तथा वस्तीहरु एक झलक

श्रीकृष्णगण्डकी गाविस (संक्षिप्त परिचय)

पूर्व : निवुवाखर्क र जगत्रदेवी गाविस

पश्चिम : बिर्घा गाविस

उत्तर : निबुवाखर्क र गुल्मी जिल्ला

दक्षिण : पाल्पा (कालीगण्डकी)

Read more: श्रीकृष्णगण्डकी गाविस (संक्षिप्त परिचय)