Volleyball Championship in Hong Kong
- Details
- Category: Sports
- Published on Monday, 16 April 2012 11:27
- Written by Muk kaji Gurung
- Hits: 55
नेपाली नयां बर्ष २०६९ सालको शुभ अवसरमा हङकङ तथा देशबिदेशमा रहनु हुने सम्पूर्ण स्याङ्जा जिल्लावासी तथा अन्य नेपाली दाजुभाइ साथै दिदीबहिनीहरुलाई सुस्वास्थ्य,दीर्घायु,प्रगति एवं समुन्नतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ ।

स्याङ्जा जनसेवा समिति हङ्कङ्को जानकारी सभा !
- Details
- Category: Sports
- Published on Monday, 14 March 2011 17:13
- Written by Muk kaji Gurung
- Hits: 543
नेपाली नयाँ बर्ष २०६८ सालको अवसरमा स्याङ्जा जनसेवा समिति हङ्कङ्ले अप्रिल २ तारीखका दिन जोर्डन स्थित चौतारी रेष्टुरेन्टमा यहि मे १ तारीखका दिन हुन गई रहेको शुभ आशिष कार्यक्रम तथा चौथो खुल्ला पुरुष भलिबल प्रतियोगितालाई थप आकर्षणका साथ सम्पन्न गराउंने उद्देश्यले एक जानकारी सभाको आयोजना गरेको सम्पूर्ण स्याङ्जावासी हङ्कङेली नेपाली जनसमुदायलाई सूचित गरिन्छ । उक्त सभाका दिन राय सुझाव संग्रह गरिनुका साथै स्वेच्छाले प्रदान गरिने आर्थिक संकलन कार्यक्रम रहेको जानकारी गराईन्छ ।
Volleyball Competion in HongKong
- Details
- Category: Sports
- Published on Friday, 16 April 2010 21:56
- Written by MeroSyangja डट्कम
- Hits: 791
Syangja Jana Sewa Simiti Hong Kong Karyakram

Volleyball Competition

