सर्वसाधारणको सास्ति
- Details
- Category: Photos
- Published on Wednesday, 26 October 2011 11:47
- Written by Shree Krishna Sigdel
- Hits: 237
कतिबेला अउछ पालोः सोमवार इलाका प्रशासन कार्यालय वालिङ्मा नागरिकता पास्रपोर्ट र अन्य प्रशासनीक कामको लागी आएका सर्वसाधरणको भिड ।

सडक व्यपारः
- Details
- Category: Photos
- Published on Thursday, 16 June 2011 06:02
- Written by ShreekrishnaSigdel
- Hits: 519
स्याङ्जाको वालिङ् बजारमा राजमार्गको छेउमै तरकारी बिकि्रका लागी राखिदै ठेला गाडाहरु ।
गरे के हुदैन र?
- Details
- Category: Photos
- Published on Sunday, 22 May 2011 09:13
- Written by ShreekrishnaSigdel
- Hits: 499
स्याङ्जाको वालिङ्मा तनहु जिल्ला बाट बेच्न ल्याइएका बाँस बाट निमार्ण गरिएका सामाग्रीहरु ।
स्याङ्जामा बालबालिका www.merosyangja.com साईटमा रमाउदै
- Details
- Category: Photos
- Published on Tuesday, 12 April 2011 07:59
- Written by Prem Gurung
- Hits: 701
संयोगबस लक्ष्मि पुस्तकालय स्याङुजामा पुग्ने अवसर मिल्यो । पुस्तकालयमा प्रौढहरुको उपस्थिति शुन्य नै थियो तर बालबालिकाहरु देख्दा भने मन हर्सित भएर आयो । पुस्तकालयको कुनामा २ वटा ईन्टरनेट जडित कम्प्युटर रहेछन । कुन साईट हेर्दैछ भनेर म पनि नजिकै पुगे ।
Read more: स्याङ्जामा बालबालिका www.merosyangja.com साईटमा रमाउदै
Reunion Program of Majhkot School 2067
- Details
- Category: Photos
- Published on Tuesday, 12 April 2011 05:33
- Written by MeroSyangja डट्कम
- Hits: 434
माझकोट उच्च मा. वि. को पुनर्मिलन कार्यक्रमको समुद्धाटन पुर्व प्र. अ. सुर्य प्रसाद दोरंगाद्धारा जेठ २७ २०६७को दिन सम्पन्न भएकोछ ।

click here to view other photos

