शुभयात्रा संस्थाले चिनायो घुरुङ्खा मैदान
- Details
- Category: News
- Published on Wednesday, 21 March 2012 01:57
- Written by ShreekrishnaSigdel
- Hits: 128
श्रीकृष्ण सिग्देल, वालिङ्५फागुन, शुभयात्रा संस्था नजन्मेको भए आज हाम्रो गाँउमा पाहुनाहरु आउने थिएनन् होला भन्छन् घुरुङ्खा मैदानका भाउजु समुहहरु । उस्तै कुरा गर्छन् त्यस गाँउका आमा समुहहरु र युवा क्लवहरु पनि ।

स्याङ्जाको बजेट झण्डै साढे दुई अरब
- Details
- Category: News
- Published on Wednesday, 21 March 2012 01:21
- Written by Prakash Dotel
- Hits: 170
प्रकाश डोटेल, स्याङ्जा-१८ फागुन । आर्थिक वर्ष २०६९/०७० का लागि दुई अरब ३७ करोड ५९ लाख ५८ हजारको बजेट सार्वजनिक गरिएको छ । २१ औं जिल्ला परिषद्मा बार्षिक नीति कार्यक्रम तथा बजेट वक्तव्यमार्फत उक्त बजेट सार्वजनिक गरिएको हो ।

महायज्ञमा दानबीर र भक्तजनको भिड
- Details
- Category: News
- Published on Thursday, 10 November 2011 10:51
- Written by Shree Krishna Sigdel
- Hits: 153
श्रीकृष्ण सिग्देल, वालिङ्१९कात्र्तिक, शुक्रवारदेखी संचालन भएको श्रीमदभागवत ज्ञानमहायज्ञमा दान गर्ने दानबीर झक्ततजनहरुको भिड बढ्न थालेको छ ।
स्याङ्जा र पाल्पाको सिमानामा संचालन भएको महायज्ञमा रामनदीधामको बृहत विकासको टेवा पुग्ने उदेशयले आयोजना गरिएको श्रीमदभागवत सप्ताह तथा धार्मिक पर्यटन २०६८ मा दान गर्ने दानबीर र भक्तजनहरुको भिड लागेको हो । धर्म संस्कार र संस्कृतिको संरक्षण गरौँ समग्र कालिगण्डकी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकसित गरौू भन्ने मूल नाराका साथ संचालन गरिएको महायज्ञमा आयोजकले सोचे भन्दा बढी रकम संकलन हुने बताईएको छ ।
कालिगण्डकीमा र् याफ्टिङ् महोत्सव
- Details
- Category: News
- Published on Thursday, 10 November 2011 10:55
- Written by Prakash Dotel
- Hits: 248
प्रकाश डोटेल, स्याङ्जा-२० कार्तिक । स्याङ्जा र पाल्पाको सिमाना रामनदी धाम राम्दीबाट कालीगण्डकी नदीमा राष्ट्रिय नदी महोत्सव तथा रिभर र् याफ्टिङ शुरु भएको छ । 
News from Bina Gaihre 10Nov11
- Details
- Category: News
- Published on Thursday, 10 November 2011 10:50
- Written by Bina Gaihre
- Hits: 234
शिशुको शव फेला, वालिङ समाचार २२ कार्तिक
More Articles...
Subcategories
-
Health
Health - Hospital - Medicine
- Article Count:
- 63
-
Sports
Syangja Sports News
- Article Count:
- 36
-
Financial
- Article Count:
- 44
-
Agriculture
Syangjali Agriculture News
- Article Count:
- 70
-
Politics
- Article Count:
- 54
-
Education
- Article Count:
- 59
-
National
Syangja or Syangjali related National News in Nepal
- Article Count:
- 11
-
International
Syangjali International News
- Article Count:
- 95
-
Entertainment
Syangja or Syangjali Entertainment News
- Article Count:
- 1
-
Local
Local News of Syangja District
- Article Count:
- 561
-
सिमावर्ति
स्याङ्जा जिल्लाको छिमेकी जिल्लाबाटका समाचारहरु
- Article Count:
- 22
-
Admin
- Article Count:
- 19

