जिल्लाका तीनओटै क्षेत्रमा तिजगीत प्रतियोगिता हुने
- Details
- Category: Entertainment
- Published on Friday, 27 August 2010 13:05
- Written by Radha Krishna Dumre
- Hits: 721
स्याङजा ११ भाद्र
स्याङजा जिल्लामा क्रियाशील ठूला पार्टीका तिन राजनैतिक दलको भातृसंगठन अन्तर्गतको अन्तर पार्टी महिला सन्जालको आयोजनामा स्याङजा जिल्लाका तीन ओटै क्षेत्रमा तिज गित प्रतियोगिता हुने भएको छ । स्याङजाका मुख्य बजार गल्याङ,वालीङ,सदरमुकाम स्याङजामा क्रमशःभाद्र १३,१४ र १५ गते तिजगीत प्रतियोगिता हुने आयोजकले जनाएका छन् ।
Read more: जिल्लाका तीनओटै क्षेत्रमा तिजगीत प्रतियोगिता हुने

