MeroSyangja

Wed02222012

Last update02:32:02 PM

Error
  • JFolder::create: Path not in open_basedir paths
  • JFolder::create: Path not in open_basedir paths
  • JFolder::create: Path not in open_basedir paths

लघुवित्तमा गरिएको लगानी सुरक्षित

प्रकाश डोटेल, स्याङ्जा-७ पुष । मुक्तिनाथ विकास बैंकले संचालन गरेको लघुवित्त विभाग मार्फत गरिएको लघु कर्जा तर्फको लगानी सुरक्षित रहेको छ । आर्थिक रुपमा विपन्न र गरिब तथा मेहनेती महिलाहरुको समूह निर्माण गरि सामुहिक जमानीमा विनाधिताे लगानी गर्ने गरिएको छ ।
safe investment

Read more: लघुवित्तमा गरिएको लगानी सुरक्षित

रोयल सहकारीको अध्यक्षमाः सु.श्रेष्ठ निर्वाचित

प्रकाश डोटेल, स्याङ्जा-६ असोज । स्थानिय उद्योग व्यवसायी तथा समाजसेविहरुको पहलमा करिब १० वर्षैअघि २०५७ सालमा स्थापना भएको रोयल को-अपरेटिभ सोसाइटी लि. स्याङ्जाका दशौ वार्षिक साधारण सभा एवं पाँचौं अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

Read more: रोयल सहकारीको अध्यक्षमाः सु.श्रेष्ठ निर्वाचित

वालिङ उद्योग वाणिज्य संघको नवैा साधारण सभा

साधारणसभाको उद्दघाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारलॆ नेपालको राजनैतिक अस्थिरताको कारण नीजी क्षेत्र धरासायी वनेको वताउनु भयो ।

Read more: वालिङ उद्योग वाणिज्य संघको नवैा साधारण सभा

वालिङ बैंकहरुको आयोजनामा लघुवित्त सम्बन्धी तालिम

श्रीकृष्ण सिग्देल, वालिङ्२५भदौ, वालिङका बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्त संस्थाहरुमा भएको दोहोरोपना र लघुवित्तको आधारभुत प्रकृयाको वारेमा शनिवार तालिम संचालन गरेका छन् ।

Read more: वालिङ बैंकहरुको आयोजनामा लघुवित्त सम्बन्धी तालिम

भृकुटी बैंकको १६ औ शाखा वालिङ्मा

श्रीकृष्ण सिग्देल, वालिङ्७भदौ, स्याङ्जाको वालिङ्मा केही समय यता बैंकहरु संचालनमा आउने क्रम बढीरहेको छ । वालिङ्मा संचालनमा आएका बित्तिय कारोवार गर्ने बैंकहरु भने जिल्लाका ग्रामिण क्षेत्रमा भने पुग्न सकिरहेका छैनन् ।

Read more: भृकुटी बैंकको १६ औ शाखा वालिङ्मा