अर्वुद रोग निवारणको अध्यक्षमाः श्रेष्ठ
- Details
- Category: Health
- Written by ShreekrishnaSigdel
एड्स तथा यौनरोग प्रशिक्षण
- Details
- Category: Health
- Written by Prakash Dotel
प्रकाश डोटेल, स्याङ्जा-६ पुष । जीवन वँँटिका नेपाल स्याङ्जाले पुतलिबजार-९ मा रहेको श्रवण उच्च मावि स्याङ्जामा एचआइभी एड्स तथा यौन रोगसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 
तमु समाजको आयोजनामा शिविर शुरु
- Details
- Category: Health
- Written by ShreekrishnaSigdel
श्रीकृष्ण सिग्देल, वालिङ्११मंसिर, वालिङ् नगरपालिका ८ राम्बाच्छा स्थीत तमु समाजले संचालन गरेको दुईदिने निःशुल्क स्वास्थ्य शिविर आइतवारदेखी शुरु भएको छ ।

दारसिङमा स्वास्थ्य शिविर
- Details
- Category: Health
- Written by ShreekrishnaSigdel
श्रीकृष्ण सिग्देल, वालिङ्१२असोज, मल्याङ्कोट गाविसको दारसिङमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
संकटमा एचआइभी संक्रमित बालबालिका
- Details
- Category: Health
- Written by ShreekrishnaSigdel
श्रीकृष्ण सिग्देल, वालिङ् २६भदौ, स्याङ्जा २३ भदौ ः यूनिसेफद्धारा एच।आइ।भी। संक्रमित तथा प्रभावित बालबालिकाको लागि उपलब्ध गराउदै आएको कार्यक्रम सकिएपछि स्याङ्जाका बालबालिका प्रभावित भएका छन् ।




