हङकङमा आंधीखोलेको Hat-trick
- Details
- Category: International
- Published on Wednesday, 02 May 2012 15:41
- Written by Muk kaji Gurung
- Hits: 87
मुक काजी गुरुङ्, हङकङऽ में १,२०१२ का दिन चुनमुन बटरफ्लाई बीच स्याङ्जा जनसेवा समिति हङकङ्को आयोजनामा सम्पन्न पाचौं खुल्ला पुरुष भलिबल प्रतियोगितामा पुन: स्याङ्जा आंधीखोला टीम ए ले विजयी हासिल गरेको छ।
Journey to Yarsa in Doha Qatar
- Details
- Category: International
- Published on Tuesday, 24 April 2012 00:38
- Written by krishna parajuli
- Hits: 82
घनस्याम पराजुलीकृष्ण दोहा कतार -नेपाली डकुमेन्ट्री जर्नी टु यासा्र कतारको सनैया स्थित नेपाली समुदाय विच भव्य प्रदशन गरिएको छ तिन दिन सम्म प्रदर्शन गरिएको उक्त डकुमेन्ट्री प्रदर्शन गर्ने जिम्मा स्याङ्गजा सहयोग समाज दोहा कतारले लिएको थियो भने डकुमेन्ट्री हेर्नको लागि व्यापक मात्रामा नेपाली दर्शकहरुको भिड थियो ।

स्याङ्जा सहयोग समाज दोहा कतारले नयाँ वर्ष मनायो
- Details
- Category: International
- Published on Saturday, 14 April 2012 10:32
- Written by krishna parajuli
- Hits: 128
घनस्याम पराजुली (कृष्ण) दोहा कतार - स्याङ्जा सहयोग समाज दोहा कतारको आयोजनामा ओक्राको हिमालयन होटलमा नयाँ बर्ष २०६९ सालको शुभकामना आदान प्रदान तथा रात्रिभोज कार्यक्रम सम्पन्न भयो ।

स्याङ्जा भिरकोट आठ्थर समाज हङकङले "मेन गुरुङ्"लाई बिदाइ ग-यो !
- Details
- Category: International
- Published on Saturday, 14 April 2012 10:26
- Written by Muk kaji Gurung
- Hits: 120
मुक काजी गुरुङ्, हङकङ। ८ अप्रिल २०१२ आईतबारका दिन युनलोंगको सांग्रिला करी हाउसमा भिरकोट आठथर तमु समाज (रामबाच्छा फेरोफेरो)स्याङ्जा, हङकङले पनि समाजका सक्रिय सल्लाहकार सदस्य मेन गुरुङ्लाई एक रात्री भोजको आयोजना गरी सम्मानका साथ बिदाइ ग-यो।

Read more: स्याङ्जा भिरकोट आठ्थर समाज हङकङले "मेन गुरुङ्"लाई बिदाइ ग-यो !
हङकङमा "स्याङ्जा आंधीखोला"ले देखायो
- Details
- Category: International
- Published on Thursday, 12 April 2012 07:03
- Written by Muk kaji Gurung
- Hits: 147
८ अप्रिल २०१२, मुक काजी गुरुङ्, हङकङ, हंगकंग-पर्वत मञ्च हंगकंगले पर्वत जिल्लामा आखा सिविर सञ्चालनको सहयोगार्थ आयोजना गरेको हङकङ ब्यापी पुरुष भलिबल चुनमुन बटरफ्लाई बीच सम्पन्न भएको छ। हंगकंगको हालसम्मकै सर्वाधिक पुरस्कार राशीको १० हजार डलरको पुरस्कार र शिल्ड "स्याङ्जा आंधीखोला”ए टीमले हात पारेका छन।


