ठोस कार्यक्रम सञ्चालनको आग्रह
- Details
- Category: Local
- Published on Wednesday, 09 May 2012 06:39
- Written by Prakash Dotel
- Hits: 73
प्रकाश डोटेल, स्याङ्जा-२६ बैशाख । स्याङजा कास्की र पर्वतका पाचासे प्रभावित नौ गाविस समेटेर साचालित पञ्चासे संरक्षित वन कार्यक्रमअन्तर्गत आयोजित एक भेलामा सहभागीहरुले प्रभावित उपभोक्ताहरुको जीवीकोपार्जनका लागि ठोस कार्यक्रम साचालन गर्न आग्रह गरेका छन् ।

तिनबुँदे घोषणपत्र जारी गर्दै जेसीज सम्मेलन सकियो
- Details
- Category: Local
- Published on Monday, 07 May 2012 07:52
- Written by Bina Gaihre
- Hits: 84
श्रीकृष्ण सिग्देल, वालिङ्२५बैशाख, स्याङ्जाको वालिङमा शनिवार बाट शुरु भएको नेपाल जसिजको क्षेत्र ख सम्मेलन आइतवार राती तिनबँदे वालिङ् घोषाण पत्र जारी गर्दै सम्पन्न भएको छ । वालिङ जेसिजको आतिथ्यमा सम्पन्न भएको सम्मेलनले शान्ति संविधान र बेरोजगारी युवाहरुलाई रोजगारमुलक कार्याक्रमको माग गर्दै सम्पन्न भएको हो ।

मापसेका चालकलाई बे्रथलाइजर
- Details
- Category: Local
- Published on Friday, 04 May 2012 15:28
- Written by ShreekrishnaSigdel
- Hits: 79
श्रीकृष्ण सिग्देल, वालिङ्२२बैशाख, मुलुकका ठुला ठुला शहरहरुमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेलाई प्रहरीले कावार्ही गरिरहेको खवरहरु आइरहेका बेला स्याङ्जाको वालिङ् स्थित वडा प्रहरी कार्यालयले पनि मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरुलाई कावार्ही गर्ने भएको छ ।

वालिङ उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल
- Details
- Category: Local
- Published on Thursday, 03 May 2012 08:08
- Written by Bina Gaihre
- Hits: 191
बीना गैह्रे, स्याङ्जा २१ वैशाख, वालिङ उद्योग वाणिज्य संघको अध्यक्षमा पूण्यप्रसाद अर्याल निर्वाचित हुनुभएको छ । केहीबेर अगाडि सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार उहाँका प्रतिस्पर्धि चेतनारायण श्रेष्ठलाई १२ मतले पछि पार्दै उहाँ निर्वाचित हुनुभएको हो । अर्यालले ३२९ मत ल्याउनुभएको छ भने श्रेष्ठले ३१७ मत ल्याउनुभएको छ ।

रेडियोमा एक दिने ध्यान साधाना शिविर सम्पन्न
- Details
- Category: Local
- Published on Wednesday, 02 May 2012 00:42
- Written by MeroSyangja डट्कम
- Hits: 46
स्याङजाकेा वालिङमा रहेको सामुदायिक रेडियो वालिङमा एक दिने ध्यान साधना शिविर सम्पन्न भएको छ । एजिको नेपाल रेडियो वालिङको आयोजनामा भएको ध्यान साधना शिविरमा रेडियोमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।


