MeroSyangja

Thu02232012

Last update02:32:02 PM

Error
  • JFolder::create: Path not in open_basedir paths
  • JFolder::create: Path not in open_basedir paths
  • JFolder::create: Path not in open_basedir paths

पोखरामा नयाँ वर्ष शुभकामना आदनप्रदान तथा पात्रो विमोचन

पोखरा । वैशाख १० गते, स्याङजाली सम्पर्क सदन पोखराद्धारा नयाँ वर्षको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान तथा ०६८ को भित्ते पात्रो विमोचन कार्यक्रम शनिवार छोरेपाटनस्थित सदनको भवनमा सम्पन्न भयो ।

Read more: पोखरामा नयाँ वर्ष शुभकामना आदनप्रदान तथा पात्रो विमोचन

स्याङजाली सम्पर्क सदन पोखराको आफ्नै भवन उद्घाटन

स्याङजाली सम्पर्क सदन पोखराको १७औं वार्षिक साधारण सभा तथा सदनको आफ्नै नवनिर्मित भवन समुद्घाटन र नवौं कार्यसमितिको गठन 2 April 2011 को दिन सम्पन्न भएकोछ ।

Read more: स्याङजाली सम्पर्क सदन पोखराको आफ्नै भवन उद्घाटन

स्याङ्जाली सम्पर्क सदन पोखराबाट रक्तदान

शनिवार पौष २४ २०६७, स्याङ्जाली सम्पर्क सदन पोखराको वार्षिक कार्यक्रम रक्तदान तथा वनभोज कार्यक्रम शान्ति वाटिक वनमा भब्यताको साथ सम्पन्न भएकोछ ।

Read more: स्याङ्जाली सम्पर्क सदन पोखराबाट रक्तदान

"रमणीय स्याङ्जा" पुस्तक विमोचन

काठमाडौ, मंसिर १० - सभामुख सुवास नेम्बाङले राजनीतिक दलहरुको तिक्तताकै कारण मंसिर ३ गते संसदमा दुःखद घटना भएको बताउँदै दलहरुले अब यस्ता घटना नदोहोरिने प्रतिबद्धता जनतासमक्ष गर्नुपर्ने धारणा राखेका छन् ।

Read more: "रमणीय स्याङ्जा" पुस्तक विमोचन

कोरिया जाने भाषा परिक्षाको नतिजा प्रकाशन,४ हजार १८० जना उतिर्ण

नतिजाको बिस्तृत जानकारीको लागि तलको लिङक टाईप गर्नुहोला ।

http://nagariknews.com/eps/