MeroSyangja

Thu02232012

Last update02:32:02 PM

Error
  • JFolder::create: Path not in open_basedir paths
  • JFolder::create: Path not in open_basedir paths
  • JFolder::create: Path not in open_basedir paths

इमान्दार भए शान्ति प्रकृया निष्कर्षमा पुग्ने

प्रदिप कोइराला, स्याङ्जा१६ मङ्सिर । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले माओवादीले इमान्दारीका साथ दलहरुसंग गरेका विगतदेखि वर्तमान सम्मका सहमतिलाई पालना गरेमा शान्ति प्रकृया छिट्टै निश्कर्षमा पुग्ने वताएका छन ।

dd

Read more: इमान्दार भए शान्ति प्रकृया निष्कर्षमा पुग्ने

पुस १५ भित्र नयाँ सरकार

श्रीकृष्ण सिग्देल, वालिङ्१९मंसिर, नेकपा एमालेका पोलीटव्युरो सदस्य प्रदिप ज्ञावालीले आगामी पुस १५ गते भित्र नयाँ सरका निर्माण हुने दावी गरेका छन् ।
tt

Read more: पुस १५ भित्र नयाँ सरकार

नीजि क्षेत्रको विकासलाई राजनीतिक स्थीरता आवश्यक

उद्योग-व्यवसायीहरुले नीजि क्षेत्रको विकासका लागि राजनीतिक स्थीरता आवश्यक भएको बताएका छन् । उनीहरुले राजनीति अस्थीरता हुदाँ व्यवसायीहरु धराशायी हुनुपरेको बताए ।

 e

Read more: नीजि क्षेत्रको विकासलाई राजनीतिक स्थीरता आवश्यक

जातीय र क्षेत्रीय आधारको संघीयताले विखण्डन निम्त्याउछ

राष्ट्रिय जनमोर्चाका सचिव कृष्ण अधिकारीले संघियताको नाममा मुलुकलाई विभाजन गर्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा स्याङ्जाद्धारा आज सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले संघीयता एक मधेश एक प्रदेश जातिय राज्य आत्म निर्णयको अधिकार जस्ता विषयले जातीय र क्षेत्रीय द्धन्द्ध बढ्ने र मुलुकको सार्वभौमिकता कम्जोर तथा राष्ट्र विखण्डन हुने खतरा विरुद्ध पार्टीले सवैलाई सचेत गराइएको स्मरण गर्दै मुलुक अनन्त द्धन्दमा फस्न सक्ने चेतावनी दिनुभएको छ ।

Read more: जातीय र क्षेत्रीय आधारको संघीयताले विखण्डन निम्त्याउछ

नेकपा एमाले जगत्रदेवी वाड कमिटी गठन

स्याङजा१० माघ, नेकपा एमाले जगत्रदेवी गा।वि।स। वाड नं - १ इलुङ्गामा नेकपा एमाले वाड कमिती
गठन गरेको छ ।- कार्यक्रमको उद्घाटन गदै प्रमुख अतिथी नेकपा एमाले क्षत्र नं -३का क्षेात्रीय
अध्यक्ष मुक्तिप्रसाद पाठकले आमुल परिवतनमा आफनो पाटी सधै कटीद्ध रहने
कुरामा जोड दिदै राष्ट्रिय समस्या जति सक्दो छिटो समाधान गरेर देशलाई
निकास दिर्नु पर्नेमा जोड दिर्नु भएको थियो ।

Read more: नेकपा एमाले जगत्रदेवी वाड कमिटी गठन