MeroSyangja

Thu02232012

Last update02:32:02 PM

Error
  • JFolder::create: Path not in open_basedir paths
  • JFolder::create: Path not in open_basedir paths
  • JFolder::create: Path not in open_basedir paths

भलिबल प्रतियोगिता शुरु

प्रकाश डोटेल, स्याङ्जा-१२ असोज । हिन्दुहरुको महान चाड बिजया दशमी तथा सानीवनी युवा क्लब क्रवाकोटको प्रथम बार्षिकोत्सवको अवसरमा क्रवाकोट-८ स्थित आँधी चौघेरामा आयोजित भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

Read more: भलिबल प्रतियोगिता शुरु

नेपाल लोकतान्त्रिक खेलकुद संघ गठन

प्रकाश डोटेल, स्याङ्जा-१६ भदौ । नेपाली काँग्रेसको सुभेक्छुक संस्थाका रुपमा लोकतान्त्रिक विचार अंगिकार गरेका जिल्लाका खेलकुद प्रेमी युवाहरुको एक भेलाले नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला तदर्थ समिति गठन गरेका छन् ।

Read more: नेपाल लोकतान्त्रिक खेलकुद संघ गठन

स्याङजावाट खेलाडिको टोली चितवन तर्फ प्रस्थान

राधाकृष्ण डुम्रे, स्याङजा२७ असार, भोली देखि चितवनमा शुरु हुने जिल्ला विकास समिति कप फुटबल प्रतियोगितामा सहभागि हुने स्याङ्जाका खेलाडीहरुलाई आज एक कार्यक्रमका बिच बिधाई गरिएको छ ।

Read more: स्याङजावाट खेलाडिको टोली चितवन तर्फ प्रस्थान

राष्ट्रपति रनिङ शिल्ड दोस्रो पटक सगरमाथा माविको कव्जामा

जिल्ला खेलकुद बिकास समिती स्याङजाको आयोजना तथा जिल्ला शिक्षा कार्यालय स्याङजाको संयोजनमा वालिङ खेल मैदानमा सम्पन्न दोस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा बिभिन्न खेलमा उत्कृष्ठ अंक ३० ल्याइ सगरमाथा अंग्रेजी आवासिय माध्यमिक बिद्यालयले रनिङशिल्ड हात पार्न सफल भएको छ ।

Read more: राष्ट्रपति रनिङ शिल्ड दोस्रो पटक सगरमाथा माविको कव्जामा

क्लव स्तरीय लिग फुटवल प्रतियोगिता

प्रकाश डोटेल, स्याङ्जा-४ बैशाख । जिल्लामा खेलकुद गतिविधिहरु संचालन हुन नसकिरहेको अवस्थामा खेलकुद गतिविधिलाई तिव्रता दिने उद्देश्यले बैसाख १३ गतेसम्म संचालन हुने गरि स्याङ्जा जिल्लाका क्लव स्तरीय लिग फुटवल प्रतियोगिता शुरु भएको छ ।

Read more: क्लव स्तरीय लिग फुटवल प्रतियोगिता