स्याङजाको सिर्सेकोट मुहार फेर्दै भाउजुहरु
- Details
- Category: Agents
- Published on Wednesday, 19 May 2010 10:52
- Written by Lok Nath Marasini
- Hits: 719
स्याङजाको सिर्सेकोट ३ मैदानका महिलाहरु आफनो गाउँलाइ एउटा नमुना गाउको रुपमा विश्वसामु चिनाउने प्रयास स्वरुप गाँउको मुराहै फेर्न सफल भएका छन् । २०५६ सालदेखि गाँउको विकासकोे लागि जुटेका महिलाहरु २०६६ साल जेठ १४ देखि मैदान भाउजु समुह नेपाल नामक सामाजिक संस्था स्थापना गरि संगठित भएपछि गाउँको मुहारनै फेरीएको हो ।

