MeroSyangja Dot Com

Sun05202012

Last update11:04:42 AM

दुई पर्यटकीय रुटमा जीप सफारी

प्रकाश डोटेल, स्याङ्जा-१८ फागुन । स्याङ्जा जिल्लाका पर्यटन व्यवसायीहरुको सकि्रयतामा पोखरामा स्थापित एएए ट्राभल्सको समन्वयमा जिल्लामा पर्यटन गतिविधिलाई बढाउने उद्देश्यले जिल्लाका दुई पर्यटकीय क्षेत्रमा पुग्नका लागि जीप सफारी संचालनमा आएको छ ।

jeep in syangja tourism route

Read more: दुई पर्यटकीय रुटमा जीप सफारी

पित्लेक गाँउको मुहार फेरीदै

श्रीकृष्ण सिग्देल, पित्लेकवालिङ्१२माघ, जगतभायाङ् गाविस पित्लेकवासीले गाँउको मुहार फेर्न ग्रमिण कृर्षि पर्यटनलाई जोड दिने भएका छन् । गोलभेडा लगाएर लाखौको आम्दानी गर्न सफल भएका यहाँका कृषकहरु अव होमस्टेको अवधारण अगाडी सारेर कृर्षि तथा अन्य पर्यटकहरुलाई गाँउ तान्न लागी परेका छन् ।

pitlek

Read more: पित्लेक गाँउको मुहार फेरीदै

पर्यटन वर्ष २०११ र स्याङ्जाको तयारी

अनन्तकुमार श्रेष्ठ, नेपाल सरकारले उद्घोषण गरेको पर्यटन वर्ष औपचारिक रुपमा शुरु भएको छ । दश लाख पर्यटक भित्राउने लक्ष्यका साथ पर्यटन वर्षले पाइला गन्न शुरु गरिसकेको छ । प्रचारको कमि बजेटको अभाव समन्वयमा कमि आदि बिभिन्न कमजोरी भएको गुनाशाहरुको विचमा लक्ष्य पछ्याउने क्रममा छ । पोखराले ५ लाख विदेशी र ३ लाख आन्तरिक पर्यटकलाई पोखरामा सेवा पुर् याउने लक्ष्य लिएको छ सोहि अनुसार धुमधामका साथ शुरुवात पनि गरेको छ ।

Syangja Tourism 

Read more: पर्यटन वर्ष २०११ र स्याङ्जाको तयारी

सिर्सेकोट घुरुङ्खा मैदानमा पर्यटक प्रर्वद्धन

श्रीकृष्ण सिग्देल, वालिङ् ३०पौष, स्याङ्जाको सिर्सेकोट गाविस स्थीत घुरुङ्खा मैदान क्षेत्रलाइ पर्यटक प्रर्वद्धनमा सक्रिय रहेकोले यस क्षेत्रलाई विकास गर्न सकिने बताईएको छ । वालिङ् उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको पर्यटन बर्ष २०११ सगै तेस्रो वालिङ् महोत्सवमा पर्यटकलाइ कसरी उक्त स्थान सम्म पुर्र्याउन सकिन्छ भन्ने उदेश्यले निरिक्षण गरेपछि घुरुङ्खा मैदान क्षेत्र पर्यटन पर्वद्धनमा सक्रिय रहेको बताइएको हो ।

sirsekot 

Read more: सिर्सेकोट घुरुङ्खा मैदानमा पर्यटक प्रर्वद्धन

पहाड कि रानी "माझकोट, बुढाकोट र सिंगारकोट"

स्याङजा जिल्ला, कोट किल्ला र देबीथानहरु ले भरिपूर्ण जिल्ला मानिन्छ । चौबिसे राजाहरुको उदगमस्थल खिलुङदेउराली र यहिंबाट भएको राज्य बिस्तार, क्रमश खाञ्चा खान र मिञ्चा खानको अंशबण्डा देखि फैलदै गई द्रब्य शाहको पालासम्म आईपुग्दा तिनैका सन्तानहरु द्वारा भिरकोट, गर्हौंकोट, ढोर, नुवाकोट तथा पछि बिस्तार भएका सतौंकोट, कास्कीकोट, लमजुङ, तनहुँ, गोर्खा ईत्यादीमा पुगी चौबिसे राज्य बन्न पुगेका थिए । पहाडकी रानी

Read more: पहाड कि रानी "माझकोट, बुढाकोट र सिंगारकोट"