पर्यटन बर्ष ११ मा बेखवर डहरे
- Details
- Category: Information
- Published on Thursday, 10 November 2011 10:53
- Written by Shree Krishna Sigdel
- Hits: 250
श्रीकृष्ण सिग्देल, वालिङ्२०कात्र्तिक, सरकारले नेपालमा धेरै भन्दा धेरै पर्यक भित्राउने लक्ष्य लिएर पर्यटन बर्ष २०११ घोषण गरेको १० महिना बितिसक्यो । 
स्याङ्जा आउने पर्यटकको संख्यामा बृद्धि
- Details
- Category: Information
- Published on Friday, 26 August 2011 12:49
- Written by Prakash Dotel
- Hits: 350
प्रकाश डोटेल, स्याङ्जा-९ भदौ । नेपाल पर्यटन वर्ष २०११ घोषण भएपछि जिल्ला आउने पर्यटकको संख्यामा बृद्धि भएको छ । जिल्लामा ग्रामिण क्षेत्रमा रहेका सम्भावित पर्यटक क्षेत्रको पहिचान र प्रचार-प्रसारले पर्यटकको संख्यामा बृद्धि भएको हो ।

पर्यटनमा आकाश छुने हैसियत राख्छ स्याङजा
- Details
- Category: Information
- Published on Tuesday, 28 June 2011 13:36
- Written by अनन्तकुमार श्रेष्ठ
- Hits: 644
आँधी सेति ज्याग्दी दह्रौ बाड र झार खोला
डहरे थाप्ले हेर्दा लाग्छ आकाशलाई छोला छोला ।
प्राचीन अर्वाचीन दुवैको अद्धितीय सङ्गम स्याङजा ।
धर्म संस्कृती लोककलाको अतुलनीय सङ्गम स्याङजा ॥
विकासमा ग्रामिण पर्यटको भूमिका र सम्भावना
- Details
- Category: Information
- Published on Tuesday, 28 June 2011 13:06
- Written by मोहन खनाल
- Hits: 464
मोहन खनाल, वर्तमान विश्वमा सबै भन्दा ठूलो र प्रमुख उद्योगको रुपमा पर्यटन उद्योगलाई लिने गरिएको छ । चियापसल देखि पाँच तारे होटलसम्म पर्यटन उद्योगले महत्वपूर्ण योगदान गरेको छ । यो उद्योग धुँवारहित उद्योग भएकोले यसको महत्व दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

कालीगण्डकी क्षेत्रको समग्र विकास अन्तरक्रिया
- Details
- Category: Information
- Published on Tuesday, 14 June 2011 10:54
- Written by Radha Krishna Dumre
- Hits: 1283
राधाकृष्ण डुम्रे, स्याङजा ३१, कालीगण्डकी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उद्येश्यले स्याङ्जाको चापाकोटमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।


