MeroSyangja Dot Com

Thursday, Sep 09th

Last update12:23:12 AM GMT

You are here: Article Social Organisation

Social Organisation

Social Organisation

Pelkhachaur Welfare UK

Executive Committee Members are as follows:

प्रवासी नेपाली स्याङ्जा समाज मलेसियाः एक परिचय

संस्था परिचय:
हाम्रा पुर्खाहरुले इतिहासमा देखाएको बहादुरी इमान्दार र बहादुरको पर्यायवाची मानिन्छौं । पुर्खाहरुले कमाएको त्यही ईज्जतका कारण पनि नेपालीहरुलाई विदेशीले हेर्ने दृष्टिकोण फरक र सकारात्मक भएको कुरामा दुई मत हुन सक्दैन । समय र परिस्थितीको चक्रलाई आत्मसात गर्दै आज नेपालीहरु साउदी, कतार, दुवई, जापान, हङकङ, मलेसिया लगाएत विश्वका प्रायः देशमा पुगिसकेको अवस्था छ।