राधाकृष्ण डुम्रे, स्याङजा २२ भदौ । स्याङ्जाको वालिङमा तीन वर्ष पहिले स्थापना भएको गरिमा विकास बैंकले एटिएम सेवा छिट्टै संचालनमा ल्याउने तयारीमा रहेकॊ छ ।
Financial
नेपाल बैंक वालिङ शाखा नाफामा
सुरेन्द्र गौडेल, स्याङ्जा११साउन ।, स्याङ्जाको वालिङमा रहेको नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष ०६६÷०६७ मा नौ लाख ४० हजार खुद नाफा कमाउन सफल भएको छ ।
उपकार सहकारी संस्थाको साधारण सभा सम्पन्न
स्याङजा ८ साउन
उपकार वचत तथा ऋण सहकारी संस्था लिमिटेडको समिक्षा गोष्ठि सम्पन्न भएको छ । संस्थाले आर्थिक वर्ष २०६६ -०६७ सम्ममा गरेका आर्थिक गतिविधिको वारेमा जानकारी गराईएको थियो ।
SBI बैककॊ ATMप्रयोग गर्नेको संख्यामा बृद्धि
राधाकृष्ण डुम्रे, वालिङ् ६ साउन, स्याङ्जाको वालिङ्मा डेढ वर्ष देखि स्थापना भएको नेपाल एसविआइ बैंकले एटिएम संचालन गरेको चार महिनामा एटिएम प्रयोग गर्नेको सख्या वृद्धि भएको जनाएको छ ।
एकीकृत सम्पत्तिकर लागु गर्न ३ दिने कार्यशाला सुरु
वालिङ नगरपालिकाले स्थानिय स्वायत्त ऐन अन्तरतग नगरपालिका क्षेत्र भित्र एकीकृत सम्पत्तिकर लागु गर्ने तयारीमा जुटेको छ ।
More Articles...
Page 1 of 2






