MeroSyangja Dot Com

Sunday, Sep 05th

Last update01:29:57 PM GMT

You are here: News Financial

Financial

नेपाल बैंक वालिङ शाखा नाफामा

सुरेन्द्र गौडेल, स्याङ्जा११साउन ।, स्याङ्जाको वालिङमा रहेको नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष ०६६÷०६७ मा नौ लाख ४० हजार खुद नाफा कमाउन सफल भएको छ ।

उपकार सहकारी संस्थाको साधारण सभा सम्पन्न

स्याङजा ८ साउन
उपकार वचत तथा ऋण सहकारी संस्था लिमिटेडको समिक्षा गोष्ठि सम्पन्न भएको छ । संस्थाले आर्थिक वर्ष २०६६ -०६७ सम्ममा गरेका आर्थिक गतिविधिको वारेमा जानकारी गराईएको थियो ।

SBI बैककॊ ATMप्रयोग गर्नेको संख्यामा बृद्धि

राधाकृष्ण डुम्रे, वालिङ् ६ साउन, स्याङ्जाको वालिङ्मा डेढ वर्ष देखि स्थापना भएको नेपाल एसविआइ बैंकले एटिएम संचालन गरेको चार महिनामा एटिएम प्रयोग गर्नेको सख्या वृद्धि भएको जनाएको छ ।

एकीकृत सम्पत्तिकर लागु गर्न ३ दिने कार्यशाला सुरु

वालिङ नगरपालिकाले स्थानिय स्वायत्त ऐन अन्तरतग नगरपालिका क्षेत्र भित्र एकीकृत सम्पत्तिकर लागु गर्ने तयारीमा जुटेको छ ।

पाण्डेथोक बचत कोषको स्थापना दिवस मनाईयो

स्याङ्जा ३ बैशाख
आजको बचत भोलीको कमाई भन्ने मूलनाराका साथ स्थापित पाँडेथोक बचत कोषको पाँचौ स्थापना दिवस दोस्रो वार्षिकोत्सव एवं नववर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

Page 1 of 2

  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  Next 
  •  End 
  • »