MeroSyangja Dot Com

Thursday, Sep 09th

Last update12:23:12 AM GMT

You are here: Home

Opinion

Opinion bichar bimarsha

merosyangja.com का सम्बन्धमा.......!

हामीलाई नियमित प्राप्तहुने केहि प्रतिक्रियाहरु र कहिलेकाहीं प्राप्तहुने समाचारहरुका सम्बन्धमा केहि कुरा प्रष्ट पारौं भन्ने हेतुले हामी यहाँ केहि कुरा भन्न गैराखेका छौं । हामीलाई कतिपय साथिहरुले पुर्वाग्रही बनेर समाचारहरु दिएको हो कि भन्ने आशंका पनि ब्यक्त गर्नुभएको छ ।

नेता एक तस्विर अनेक

केहि समय यता देखी निरन्तर रुपमा वेब मिडियामा देखिएका अनेक थरि तस्विरहरुले कता कता मेरो ध्यान खिचिरहेको छ । प्रायगरि नेपाली राजनीतिक नेताका तस्विरहरु बंग्याई उनीहरुको चरित्रहत्या गर्ने जस्ता कामहरु सबैतिरबाट हुँदै आएको कुरा चौतर्फी छिप्न सकेको छैन । स्वभाबिकै हो, आजकल नेपालमा सबैभन्दा बढी गाली गरिने र घृणाको दृष्टिकोणले हेरिने ब्यक्तिहरुमा राजनीतिक नेतृत्वको उच्च तहमा पुगेका नेताहरु नै पर्ने गरेका छन् ।

नेपालको अस्थिर राजनीति र यसको चौतर्फी प्रभाब नै युनिटी ठगीकाण्डको प्रमुख दोषी !

नेपालका प्रमूख राष्ट्रिय दैनिक समाचारपत्रहरुले केहिदिन यतादेखि निरन्तर रुपमा विशेष महत्वकासाथ प्रकाशन गरेको युनिटी सञ्जालको बिस्तृत यबं खोजमुलक समाचारले ढीलै भएपनि सबै नेपाली दाजुभाईहरुलाई शतर्क यबं सचेत गराएका छन् । यस संस्थाको सञ्जाल बनमारा झार झैं देशभरका सबै गाउँ तथा बस्तीहरुमा फैलँदै गएको कुरा यथार्थ हो । लुट र छल-छामका आ-आफ्नै तरिकाहरु हुन्छन् ।

राजनीतिक नेतृत्वलाई खुलापत्र

यो खुलापत्र नेपालका वर्तमान तथा भूतपूर्व सबै प्रधानमन्त्रीहरू, उपप्रधानमन्त्रीहरू, वरिष्ठ मन्त्रीहरू र प्रमुख दलका अध्यक्ष वा सभापतिहरूलाई सम्बोधित छ ।

जनआन्दोलन-२ पछि नयाँ नेपाल निर्माणको नारासहित सुरु भएको राजनीतिक घटनाक्रम जेठ १४ को संघारमा आएर उभिएको छ । बुद्धिजीवीको खोलमा विभिन्न दलका पक्षमा कानुनी र संवैधानिक व्याख्या गर्नेहरूले जे तर्क दिए पनि जेठ १४ भित्र संविधान नबनेमा देशमा संवैधानिक संकट आउनेछ । संविधानसभाको वैधानिकता सकिनेछ । नेपालले अन्तर्राष्ट्रिय समुदायमा थप विश्वसनीयता गुमाउनेछ । अहिलेसम्ममा लोकतान्त्रिक संविधान बनेर मुलुक अब हुने संसदीय वा राष्ट्रपतीय चुनावमा अग्रसर भइसक्नुपर्ने थियो तर त्यो हुने स्थिति झन् टाढा पुग्दैछ । तसर्थ तपाईंहरूलाई निम्नानुसारका सुझाव दिन यो खुलापत्र लेख्दैछु ।

अझै स्वच्छ नेपाली मन किन छैन यहाँ ??

आफ्नैले आफ्नालाई किन कालो नज़रले हेर्छन  अझ नेपालीका को मन नेपालीको जस्तो किन भएन कहिले सास्कृतिक कार्येक्रम मा रक्सीको कमाल सुनिन्छ कहिले मलियाको पार्कमा नेपाली नेपाली को झगडा देखिन्छ आखिर घर घरका भाइ भाई किन दुस्मन बन्ने ? हरेक नेपालीको पनी आफ्नो मन सोचाइ हुन्छ  तर सहि र सत्य सोच  कमै मान्छेमा होला जब  एक्ली केटी देख्ने बित्तिकै  नेपालीनै त्यसको  फाइदाको पछी खुद लाग्ने किन ?

Page 1 of 3

  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  Next 
  •  End 
  • »