राधाकृष्ण डुम्रे, स्याङजा-१९ भदौं । स्याङजाकेा तिनदोवाटेमा चौथॊ नाइन ए साइड अन्तर क्लब रनिङ्कप-२०६७ फुटबल प्रतियोगिताको शुरु भएको छ ।
Sports
Syangja Sports News
स्याङजामा 9A साइड फुटबल प्रतियोगिता १९ गते देखि
प्रदिप कोइराला
स्याङजा भदौ १५ गते
स्रोत र साधनको अभाबमा खेल र खेलाडी उत्पादनको क्षेत्र ओझेलमा परेको अबस्थामा स्याङजा तिन्दोवाटे वायाटारीका युवाहरुले उत्साहका साथ ढब् साइड फुटबल प्रतियोगिता आयोजना गरेका छन ।
विश्वकप फुटवल संगै हामी नेपाली भित्रको चासो
आज फुटवल खेललाई विश्वको सर्वाधिक लोकप्रिय खेलको रुपमा लिइन्छ । फुटवलको कुरा गर्दा के वच्चा के वृद्ध सवैमा उत्साह छाउने गर्दछ ।

राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न
स्याङजा जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ । गत वुधवारवाट स्याङजा वालिङमा साचालित प्रतियोगितामा विभिन्न विधामा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका छन् ।
स्याङ्जामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड सुरु
एकीकृत नेकपा माओवादीद्वारा गत वर्ष अवरोध पुर् याइएको जिल्ला स्तरीय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर मावि खेलकूद प्रतियोगिता आजदेखि स्याङ्जाको वालिङमा सुरु भएको छ ।
More Articles...
Page 1 of 2
Sports






