प्रदिप कोइराला, स्याङजा २० भदौ, नेपाल निजामती कर्मचारी दिवसको अबसर पारेर स्याङजाका पताजलि योग पिठ वालिङ र कर्मचारी मिलन केन्द्र वालिङको संयुक्त आयोजनामा वालिङ नगरपालिका स्थित वालिङ मोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
Health
Health - Hospital - Medicine
स्याङजामा भाइरल फिभरका बिरामी बढे
वर्षादको मौसम परिवर्तन संगै स्याङजाका बिभिन्न ठाउहरुमा भाइरल फिभर तथा टाइफाइडका बिरामीहरुको चाप वढेपछी जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा उपचारमा समस्या देखिएको छ ।
गाई भैसीको निःशुल्क गोबर परीक्षण
स्याङ्जा भदौ १४
जिल्ला पशु सेवा कार्यालय स्याङ्जा र पशु सेवा केन्द्र वालिङले जिल्लाको वालिङ नगरपालिका ९ का कृषकहरुले पालेका गाई तथा भैसीको निःशुल्क गोबर परीक्षण गरि औषधी वितरण गरेको छ ।
रणबिर जनहित उमाबिमा पाँचदिने तालिम सम्पन्न
स्याङजा ६ भदौ, रणविर जनहित उच्च मावि श्रोत केन्द्र खहरेमा पाँच दिने विद्यालय स्वास्थ्य तथा पोषण सम्वन्धी तालिम आज सम्पन्न भएको छ ।
विद्यार्थी र अविभावकलाई जुकाको औषधी खुवाईयो
स्याङजा ५ भदौ
स्याङजाको तिनदोवाटे गाविसको वार्ड नं ५ मा रहेको सर्वशक्ति प्राथमिक विद्यालयका विद्यार्थी तथा अविभावकलाई जुकाको औषधी खुवाईएको छ । जाईका को सहयोगम विद्यालयका १२५ जना विद्यार्थी र २५ जना अविभावक गरी १५० जनालाई जुकाको औषधी खुवाईएको विद्यालयका प्रधानाध्यापक पदप प्रसाद पाठकले जानकारी दिनु भयो ।
More Articles...
Page 1 of 4







