वर्षादको मौसम परिवर्तन संगै स्याङजाका बिभिन्न ठाउहरुमा भाइरल फिभर तथा टाइफाइडका बिरामीहरुको चाप वढेपछी जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा उपचारमा समस्या देखिएको छ ।
Health
Health - Hospital - Medicine
गाई भैसीको निःशुल्क गोबर परीक्षण
स्याङ्जा भदौ १४
जिल्ला पशु सेवा कार्यालय स्याङ्जा र पशु सेवा केन्द्र वालिङले जिल्लाको वालिङ नगरपालिका ९ का कृषकहरुले पालेका गाई तथा भैसीको निःशुल्क गोबर परीक्षण गरि औषधी वितरण गरेको छ ।
रणबिर जनहित उमाबिमा पाँचदिने तालिम सम्पन्न
स्याङजा ६ भदौ, रणविर जनहित उच्च मावि श्रोत केन्द्र खहरेमा पाँच दिने विद्यालय स्वास्थ्य तथा पोषण सम्वन्धी तालिम आज सम्पन्न भएको छ ।
विद्यार्थी र अविभावकलाई जुकाको औषधी खुवाईयो
स्याङजा ५ भदौ
स्याङजाको तिनदोवाटे गाविसको वार्ड नं ५ मा रहेको सर्वशक्ति प्राथमिक विद्यालयका विद्यार्थी तथा अविभावकलाई जुकाको औषधी खुवाईएको छ । जाईका को सहयोगम विद्यालयका १२५ जना विद्यार्थी र २५ जना अविभावक गरी १५० जनालाई जुकाको औषधी खुवाईएको विद्यालयका प्रधानाध्यापक पदप प्रसाद पाठकले जानकारी दिनु भयो ।
स्वास्थ्य सेवाको पहुच जनस्तमा नपुगेको गुनासो
स्याङजा २२ साउन
जनस्वास्थ्य कार्यालय स्याङ्जाले गरेको एक दिने निशुल्क स्वास्थ्य सेवा कार्यक्रम सम्वन्धी अन्तरकि्यामा सहभागीहरुले स्वास्थ्यको सेवाको बारेमा जनस्तर सम्म नपुगेको गुनासो गरेका छन् ।
More Articles...
Page 1 of 4
Health






