प्रकाश डोटेल स्याङ्जा १९ भदौं । उत्तरी स्याङ्जाको आरुखर्कका एक कृषकले गरेको गोलभेडा खेतीमा एउटा बोटमा १० केजीभन्दा बढि गोलभेडा फलाउन सफल भएका छन् ।
Agriculture
Syangjali Agriculture News
स्याङजाबाट रेशमखेती लोप हुने अवस्थामा
कुनै बेला विदेशी डलर भित्राउने मुख्य कृषि पेशा भनेर चिनिएको रेशम खेती हाल आएर कृषिप्रधान मुलुकबाटै लोप हुँने अवस्थामा रहेको छ । सरकारी बेवास्ता,दक्ष जनशक्तिको अभाव र समय सापेक्ष प्रचार प्रसार नभएको कारण यो खेती लोप हुने अवस्थामा पुगेको रॆशम खेतीमा संलग्न भएका कर्मचारी तथा प्राविधिकहरुले बताएका छन् ।
तिनदोबाटे गाविसमा वाख्रा पैंचो कार्यक्रम
स्याङजा २४ साउन
तिनदोवाटे गाविसका वार्ड नं ४ तथा ५ का विपन्न परिवारलाई वाख्रा वितरण गरिएको छ । ग्रामिण विकास कार्यक्रम अन्तर्गत गरिवी निवारणका लागि वाख्रा पैचो कार्यक्रम अन्तर्गत वाख्रा वितरण गरिएको तिनदोवाटे गाविसले जनाएको छ । गरिवी निवारण कार्यक्रम अन्तर्गतको रु तीस हजार र विमा वापतको रु तीन हजार प्रति परिवार तेत्तिस सयका दरले वितरण गरिएको हो ।
धरमपानीका कृषकहरु तरकारी खेतीमा अग्रसर
साउन २० स्याङ्जाऽ स्याङ्जाको छाङ्छाङ्दी गाउँविकास समिति वडा नं ४ धरमपानीका कृषकहरु अर्धवार्षिकी तरकारी खेतिबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । वर्षायामको समयमा मात्रै अर्धवार्षिकी रुपमा तरकारी खेती गर्दै आएका उनिहरुले अहिले राम्रो अर्थोपार्जन गर्न सफल भएका हुन् ।
स्याङ्जामा रासायनिक मलको हाहाकार,कृषकहरु चिन्तित
आँफुले मेहनत र परीश्रम गरेर लगाएको खेतीमा रासायनिक मल राख्ने समयमा स्याङ्जामा रासायनिक मलको हाहाकार भएपछि लगाएको खेती नफल्ने हो कि भनेर स्याङ्जाका कृषकहरु निक्कै चिन्तित भएका छन् । स्याङ्जाका कूल दुई नगरपालिका र ६० ओटा गाविसहरु मध्ये जिल्लाका प्राय सबै क्षेत्रका कृषकहरुले विशेष गरि हिउँदे धान र मकै खेती गरेको पाइन्छ । जिल्लाका कृषकहरुका अनुसार हिउँदे धान खेती त करिब करिब भित्राउने बेला भैसकेको छ भने मकै खेतीले यतिखेर मुखमा धान चामल लिएर बसेको छ । 
More Articles...
Page 1 of 3
Agriculture






