हाँस्न पुग्ने खुसी छैन के संझेर बाँचु
यति छोटो उमेर मै यति धेरै आँसु ।
कविता
श्राबण कविता
बाह्रमासमा जेष्ठशुद्द, श्राबण सक्रान्तीबाट चाड हिन्दुहरुको,
बाढीपैरो जल बिपदमा भिड्ने, नाग पुजिन्छ अष्ठै थरीको ।
अब यो राष्ट्रमा - कविता
अब यो राष्ट्रमा के के हुने हो
देशको हालत हेरेर कति रुने हो ।
आज होला भोलि होला केहि भएन
सिधा साधा जनताको गन्ती रहेन ।
एउटा सन्देश !
म निन्द्रामा थिए,
सपना देख्दै पो थिए सायद,
अचम्मको...!!
सुन्नसु न......
अन्तर्यामी भगवानका दूत,
मेरो सामुन्ने आएर
मलाई नै भन्दै थिए....
उठ् !
अहिले सुत्ने बेला होइन,
"मानो खाएर मुरी" उब्जाउनुपर्छ तैले !
हरि मानन्धर "विवश"
क्याक्मी ९, स्याङ्ग्जा (हाल इजरायल)
"प्रिया आउ"
प्रिया किन बोल्दिनौ?
तर पनि मुस्कुराउछौ!
आफ्नो व्याथा, कथा अनी बेदना
दिन खोज्दैछौ की सौगातका,
उमंग र वासनाका बिहानीहरु
भावनाका तरङहरु!
More Articles...
Page 1 of 25







