MeroSyangja Dot Com

Sunday, Sep 05th

Last update01:29:57 PM GMT

You are here: साहित्य कविता

कविता

श्राबण कविता

बाह्रमासमा जेष्ठशुद्द, श्राबण सक्रान्तीबाट चाड हिन्दुहरुको,
बाढीपैरो जल बिपदमा भिड्ने, नाग पुजिन्छ अष्ठै थरीको ।

अब यो राष्ट्रमा - कविता

अब यो राष्ट्रमा के के हुने हो
देशको हालत हेरेर कति रुने हो ।
आज होला भोलि होला केहि भएन
सिधा साधा जनताको गन्ती रहेन ।

 

एउटा सन्देश !

म निन्द्रामा थिए,
सपना देख्दै पो थिए सायद,
अचम्मको...!!
सुन्नसु न......
अन्तर्यामी भगवानका दूत,
मेरो सामुन्ने आएर
मलाई नै भन्दै थिए....
उठ् !
अहिले सुत्ने बेला होइन,
"मानो खाएर मुरी" उब्जाउनुपर्छ तैले !

हरि मानन्धर "विवश"
क्याक्मी ९, स्याङ्ग्जा (हाल इजरायल)

"प्रिया आउ"

प्रिया किन बोल्दिनौ?
तर पनि मुस्कुराउछौ!
आफ्नो व्याथा, कथा अनी बेदना
दिन खोज्दैछौ की सौगातका,
उमंग र वासनाका बिहानीहरु
भावनाका तरङहरु!

बधाई छ तिमीलाई(कविता)

पुन अर्को साथी भेट्यौ अरे ।
मेरो अनुपस्थितिको गतिलो उपयोग गर्दै
आज अन्तै गन्तब्य बनायौ अरे ।
तिमीलाई लाग्ला, सायद म रुँदै छु
अनि
म जल्दै छु ।
सच्चा प्रेमको मुल्य तिमीलाई के थाहा?

Page 1 of 25

  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »