साँझको समय, बाहिर काले जोड् जोड्ले भुक्न शुरु गर्छ। केही छिनमा उसको भुकाइ संगै अर्को आवाज पनि आउँछ, "ए फुच्युँ, नगी ल्हाम्हिन् दे( सानी फुपु, कुकुर धपाइ दिनु त)"। आवाज आए लगत्तै सानी फुपु दैलोमा निस्केर हेर्छ, मुखिया टोलकी स्यान्नी आएकी रहिछ। उसलाइ देख्ने बित्तिकै कालेलाई हपार्छ, "तो जा खर्हिब म्हीलाई सुदे आसेबा? क्याइ ह्याद् (के हो सधैं आउने मान्छेलाई पनि नचिन्ने? उता जा)" काले पुच्छर हल्लौँदै धन्सार तिर लाग्छ। सानी फुपु स्यान्नीलाई घर भित्र लिएर जान्छे।
कथा






