MeroSyangja Dot Com

Sunday, Sep 05th

Last update01:29:57 PM GMT

You are here: साहित्य मुक्तक

मुक्तक

तिमीलाई सम्झी सम्झी(मुक्तक)

तिम्रै यादमा रोएको छु तिमीलाई सम्झी सम्झी
पागल सरि डुलेको छु तिमीलाई सम्झी सम्झी
तिमीलाई चोट लाग्दा मलाई दुख्छ भन्थ्यौ तिमि
घाइते बनि बसेको छु तिमीलाई सम्झी सम्झी
नाटक गरि तिम्ले लगायको मायाँ रुपी खोटहरु
अश्रु बगाई धोएको छु तिमीलाई सम्झी सम्झी lll

राजु कुँवर चापाकोट २ बैदी  स्यांग्जा

पल्की रा छ मन

तिम्रो माया मिठो लागि,पल्कि रा छ मन,  
फर्कि फर्कि त्यतैतिर,ढल्कि रा छ  मन ||

अधेरी रात

अधेरी रात होइन मलाई

पुर्णिमाको जुन भय पुग्छ
गुलाफ को हाँगा होइन मलाई
सयपत्रीको पात भय पुग्छ
देखावटी मायाँ होइन मलाई
तिमि बोलिदिए मात्र पुग्छ!!

राजु कुँवर This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

आश्वासन

नदेउ झुटा आश्वासनहरु
पुरा गर्न नै सक्दैनौ भने
नदेखाउ ठुला ठुला सपनाहरु
जो कहिल्याई पुरा हुदैन भने !!

राजु कुँवर चापाकोट २ हाल खाडी देखि