मलाई 'तपाईं' चाहिदैन मनले 'तँ' भन्नेको,
अघि अघि लपक्क भै पछि जरो खन्नेको ।
गजल
मलाई 'तपाईं' चाहिदैन (गजल)
भुल
" भुल"
मैले तिमीलाई पाएर पहिलो भुल गरे।
मैले आफुलाई चिनाएर दोश्रो भुल गरे।।
मैले तिमीलाई गुमाएर तेश्रो भुल गरे।।।
पाउनु पनि भुल,गुमाउनु पनि भुल त्यसैले,
लाग्छ तिम्रो जिन्दगीमा मेरो उपश्थिती नै भुल।
पदम खनाल
पकवादी -०३,स्याङ्जा
हाल: अबुधाबी यू. ए. ई.
आफ्नो बनाएर लगे हुन्थ्यो
उनि आई मलाई आफ्नो बनाएर लगे हुन्थ्यो
थोरै खुशी धेरै प्यार जताएर लगे हुन्थ्यो ।
More Articles...
Page 1 of 15
गजल






