स्याङजा २ भदौ
गौतमबुद्ध नेपालमै जन्मेका हुन् र लुम्बिनी नेपालमै पर्दछ भनी विश्वब्यापी प्रचार प्रसारका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा अवस्थित विश्वशान्ति दीप चीनमा लगिने भएको छ । त्यसका लागि बिहीबार लुम्बिनीबाट र्याली सुरु गरिने भएको छ । चिनको संघाईमा संचालन भैरहेको संघाई वल्र्ड एक्स्पोमा रहेको नेपाल पेभेलियनमा सर्वसाधारणको दर्शनका लागि शान्ति दीप र् याली सहित लुम्बिनीबाट त्यहाँ लग्ने तयारी भएको हो ।
सिमावर्ति
स्याङ्जा जिल्लाको छिमेकी जिल्लाबाटका समाचारहरु
वुद्ध नेपालमा जन्मेको सन्देश दिन विश्वशान्ति दीप चीन लगिने
पाल्पामा ४ दलित युवाले मगर युवतीसंग बिहे गरि १ लाख बुझे
स्याङजा 20 जेठ
सरकारले ल्याएको अन्तरजातीय विवाह प्रोत्सहान कार्यक्रम पछि पाल्पाका ४ जोडी बैवाहिक सम्बन्धमा गाँसिएका छन् । यहाँका ४ दलित युवाले ४ मगर युवतीसंग बिहे गरि प्रोत्सहान बापतको रु १ लाख रकम बुझेका छन् । ४ जोडीमा केटा चारैजना दलित र केटी मगर छन् ।
ऐतिहासिक पाल्पा दरवार परिसरमा धर्ना जुलुस गर्न रोक
स्याङजा २७ वैसाख
जिल्ला प्रशासन कार्यालय पाल्पाले पाल्पा दरवारको दुवैतर्फको मुल गेट भित्र धर्ना जुलुस ज्ञापन पत्र वुझाउने कार्य गर्न रोक लगाएको छ । प्रशासनले सम्वन्धित सरोकारवालाहरुलाई मुलगेट बाहिर नै यस्ता कार्य गर्न आग्रह गरेको छ । सबै राजनीतिक दललाई पत्र पठाएर प्रशासनले यस्तो आग्रह गरेको हो ।
माओबादीद्वारा पाल्पामा जुलुस
पाल्पा बैशाख २६
एकिकृत नेकपा माओवादीले आईतबार पाल्पाको तानसेनमा जुलुश निकालेको छ । माओवादीले देशव्यापी जिल्ला प्रशासन कार्यालय घेराउको कार्यक्रम अन्र्तगत पाल्पाको तानसेनमा पनि जुलुश निकालेको हो ।
Banda Effects Tourists in Palpa
एकिकृत नेकपा माओवादीले आव्हान गरेको आम हड्तालको छैठौ दिन सम्म पनि आन्दोलनको कुनै निकास नभए पछि सबै पक्षलाई अप्ठारोमा पारीरहेको बेला विदेशी पर्यटकहरु पनि अछुतो हुन सकेनन् । पाल्पामा माओवादीको आन्दोलनको पाँचौ दिन विति सक्दा सम्म पाल्पा जिल्ला प्रहरीले करिब २०।२५ वटा भन्दा गाडीलाई पाल्पा जिल्ला पार गराइएको छ ।
More Articles...
Page 1 of 3
सिमावर्ति






