लोकनाथ मरासिनी, भदौ २३ स्याङ्जा । स्याङ्जा सदरमुकाम स्याङ्जा बजारमा रहेको रेडियो सामुदायिक रेडियो स्याङ्जा एफ.एम।. ८९.६ मेघाहर्ज (Radio Syangja FM 89.6 Mhz) बुधबार देखि दोस्रो बर्षमा प्रवेश गरेको छ ।
Local News of Syangja District
लोकनाथ मरासिनी, भदौ २३ स्याङ्जा । स्याङ्जा सदरमुकाम स्याङ्जा बजारमा रहेको रेडियो सामुदायिक रेडियो स्याङ्जा एफ.एम।. ८९.६ मेघाहर्ज (Radio Syangja FM 89.6 Mhz) बुधबार देखि दोस्रो बर्षमा प्रवेश गरेको छ ।
स्याङजाली सम्पर्क सदनको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न
राधाकृष्ण डुम्रे, स्याङजा२३ भदौ, पोखरामा हिन्दु महिलाहरुक्ो महानपर्व हरितालिका तीजका अवसरमा स्याङजा सम्पर्क सदन पोखराले शुभकामना साटासाट तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
बीना गैह्रे, स्याङ्जा २१ भाद्र, स्याङ्जामा कि्रयाशील महिला पत्रकारहरुको एक भेलाले कि्रयाशील पत्रकार महिला समुह धधव गठन गरेको छ ।
प्रदिप कोइरालाऽ स्याङजा २० भदौऽ नेपाल सरकार अन्तरगत निर्वाचन आयोगको कार्यक्रम अनुसार नेपालका सवै निर्बाचन क्षेत्रहरुमा यसवर्ष बाट फोटो सहितको मतदाता नामावली संकलन गरिने कार्यक्रम अनुसार पहिलो चरणको ५८वटै नगरपालिकामा एकै पटक नामावली संकलन गरिने कार्यक्रम रहेकोमा अहिले स्याङजा निर्वाचन कार्यालयले यसलाइ ब्यापक रुपमा तयारी गरिराखेको छ ।
राधाकृष्ण डुम्रे, स्याङजा-१९ भदौं ।, नेपाल रेडक्रस सोसाइटी फूलबारी उपशाखा वालिङले कुकुरलाई पक्राउ गरी वडा प्रहरी कार्यालय वालिङमा बुझाएको छ ।
Page 1 of 23