MeroSyangja Dot Com

Sunday, Sep 05th

Last update01:29:57 PM GMT

You are here: News Local

Local

Local News of Syangja District

४८ औँ रेडक्रस दिवसमा कुकुरलाई कारवाही

राधाकृष्ण डुम्रे, स्याङजा-१९ भदौं ।, नेपाल रेडक्रस सोसाइटी फूलबारी उपशाखा वालिङले कुकुरलाई पक्राउ गरी वडा प्रहरी कार्यालय वालिङमा बुझाएको छ ।

पहिरोले सिद्दार्थ-राजमार्ग अवरुद्ध

प्रकाश डोटेल,स्याङ्जा-१८ भदौं, केहिदिन देखि अविरल रुपमा परेको वर्षाका कारण शनिबार विहान आएको पहिरोले स्याङ्जा पाल्पा अन्र्तगत सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

बैक नसार्न आग्रह गर्दै डेलिगेशन

भदौ १८ स्याङ्जा
स्याङ्जाको बाडखोलामा रहेर सेवा उपल्बध गराउदै आएको कृषि विकास बैकको शाखा कार्यलय सदरमुकाम सार्न नहुने भन्दै बाडखोलाबासी शुक्रबार बैकमा डेलिगशन गएका छन् ।

तिज गीत प्रतियोगिता सम्पन्न

भदौ १८, स्याङ्जा
नेपाली नारीहरुको महान पर्व हरितालिकाको अवसर पारी स्याङ्जामा संचालित जिल्ला स्तरीय खुल्ला तिज गित प्रतियोगिता सम्पन्न भएको छ । भदौ ११ गल्याङ्बाट सुरु भएको प्रतियोगिता १४ गते वालिङ् १५ गते स्याङ्जाबाजारबाट प्ररम्भीक छनौट हुदै शुक्रबार फाइनल प्रतियोगिता भएको हो । अन्तीम चरणमा रहेका ११ टिमलाई पछि पर्दै कटुस्वाँरा आमा समुह फेदिखोला स्याङ्जा प्रथम भएको छ ।

स्याङजाका ३ ठाउँमा बिभिन्न समिति गठन

भदौ १८ स्याङ्जा
स्याङ्जाको विरुवा अर्चलेमा गाँउ विकास समितिमा शुक्रबार एक कार्यक्रमका विच बाल संरक्षण समिति गठन गरिएको छ । गाविस कार्यलयमा सम्पन्न कार्यक्रममा गाविस सचिव हरी प्रसाद पोख्रेलको संयोजकत्वमा समिति गठन गरिएको हो ।

Page 1 of 22

  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  5 
  •  6 
  •  7 
  •  8 
  •  9 
  •  10 
  •  Next 
  •  End 
  • »