MeroSyangja Dot Com

Sunday, Sep 05th

Last update01:29:57 PM GMT

You are here: News Entertainment

Entertainment

Syangja or Syangjali Entertainment News

जिल्लाका तीनओटै क्षेत्रमा तिजगीत प्रतियोगिता हुने

स्याङजा ११ भाद्र
स्याङजा जिल्लामा क्रियाशील ठूला पार्टीका तिन राजनैतिक दलको भातृसंगठन अन्तर्गतको अन्तर पार्टी महिला सन्जालको आयोजनामा स्याङजा जिल्लाका तीन ओटै क्षेत्रमा तिज गित प्रतियोगिता हुने भएको छ ।    स्याङजाका मुख्य बजार गल्याङ,वालीङ,सदरमुकाम स्याङजामा क्रमशःभाद्र १३,१४ र १५ गते तिजगीत प्रतियोगिता हुने आयोजकले जनाएका छन् ।