यस जिल्लामा वस्ती विकासको सुरुवात कहिले र कुन क्षेत्रबाट भयो भन्ने कुराको कुनैपनि स्पष्ट र आधिकारिक प्रमाण फेलापार्न सकिएको छैन । खासगरि यहाँका वस्तीहरु समथल फाँट, नदी तथा खोला किनार, खानेपानी तथा घाँस दाउरा सुविधा भएको क्षेत्र, भञ्याङ परेको ठाउँ र सडक तथा मूलबाटोको दायाँ बायाँका ठाउँहरुमा रहेको पाईन्छ । सिद्दार्थराजमार्गको सुरुवातक्रम संगसंगै आँधीखोला किनारै किनारबाट गएको पुरानो मुलबाटो र अन्य जिल्लाहरु संग जोडिएका भञ्याङ तथा चौतारी लगाएत नजिकमा बसेका केहि वस्तीहरु हाल आएर लोपोन्मुख अवस्थामा रहेका छन् । बर्तमान अवस्थामा प्रायजसो सबै गाविसहरुमा कच्ची सडकको सुबिधा पुगेकाले वस्ती विकासको पूर्वाधार निर्माण लगाएत सुविधाको योजनाबद्द व्यबस्थापन हुँदै गएको छ । 
Statistics
स्याङजा जिल्लाका गाउँ तथा वस्तीहरु एक झलक
पकवादी गाविस (संक्षिप्त परिचय)
पूर्व : केवरे र कुवाकोट गाविस
पश्चिम : तिनदोबाटे र तुल्सीभञ्याङ गाविस
उत्तर : वालिङ नगरपालिका र तिनदोबाटे गाविस
दक्षिण : पाल्पा जिल्ला
टक्सार खलङगा गाविस (संक्षिप्त परिचय)
पूर्व : कास्की जिल्ला
पश्चिम : पौवैगौडे गाविस
उत्तर : कास्की जिल्ला
दक्षिण : ठुलाहिडी गाविस
एलादी गाविस (संक्षिप्त परिचय)
पूर्वी सिमाना : मनकामना गाविस
पश्चिमी सिमाना : वालिङ नगरपालिका र जगतभञ्याङ
उत्तरी सिमाना : माझकोट गाविस
दक्षिणी सिमाना : जगतभञ्याङ, मल्याङकोट र मनकामना गाविस
पञ्चमूल गाविस (संक्षिप्त परिचय)
पूर्व : फापरथुम र दरौं गाविस
पश्चिम : आरुचौर र पर्वत जिल्ला
उत्तर : चिलाउनेबास र पर्वत जिल्ला
दक्षिण : रापाकोट र दरौं गाविस
More Articles...
Page 1 of 13
Statistics






