MeroSyangja Dot Com

Thursday, Sep 09th

Last update12:23:12 AM GMT

You are here: Multimedia Photos

Photos

Photos

Where is it?

यो फोटो कहाँको होला थाहा भए तपाँईको स्याङ्जाको ठेगना सहित उक्त ठाँउको बिबारण दिनुहोला जसमा खोलाको नामको साथै पृष्टभुमिमा देखिएको ठाँउको समेत बर्णन खुलाउनुहोला ।

where is it?

बन्दै गरेको पुल कहाँको होला ?

यो तलको पुल बन्दै गरेको फोटो मैले (मेरो स्याङ्जा डट् कम सञ्चालक) गएको भदौ महिनामा नेपाल बिदामा हुँदा पोखराबाट रामबाच्छासम्मको यात्रामा लिइएको हो । तर मलाई भने यस निमार्ण हदै गरेको पुलको बारेमा केहि जानकारी छैन । निमार्ण कार्यको छाँटकाँट हुर्दा यो पक्कै पुल बनाइन खोजेको  हो भनेर सबैले सजिलै अनुमान गर्न सकिन्छ ।

ध्रुवज्योति माविको भवन

Photo: Himlal Parajuli

सहयोगि हातहरुः सहयोग स्वरुप भवन निर्माणः गोरखा वेलफेयर स्किम ब्रिटिश गोरखाज नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको चिटिक्क परेको स्याङ्जाको श्रीकृष्ण गाण्डकी गाविस स्थित ध्रुवज्योति माविको भवन । तस्बिरः हिमलाल पराजुली

Syangja Arial View

Syangja Arial View

Waling Bazaar

E-mail

Waling Bazaar - Photo taken from Bahunthan, Pekhu by Vinad Pangeni
Waling Bazaar - Photo taken from Bahunthan, Pekhu
by Vinod Pangeni, New Star Computer Institute, Tallo Waling. Syangja
Phone :.+977 063 440063, Cell :.    +977 98462 40873, Email:.  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it