MeroSyangja Dot Com

Friday, Sep 10th

Last update02:23:23 AM GMT

You are here: Home

Appeal

Appeal

मृगौला प्रत्यारोपण सहयोगको याचना

मृगौला पीडित ३५ वर्षीय इमान गुरुङको उपचारका लागि सहयोगस्वरुप संकलित रकम शनिबार पीडितलाई हस्तान्तरण गर्दै स्याङ्जाली सर्म्पर्क सदनका अध्यक्ष रामप्रसाद श्रेष्ठ। तस्विरः आदर्श समाज स्याङ्गजा जिल्लाको विरुवा अर्चले- ३ स्थायी घरभई हाल पोखरा उपमहानगर पालिका - १५ सेन्टमेरिज मार्ग बस्ने ३९ वर्षका इमान तमूको दुवै मृगौलाले काम गर्न छाडेको र पुन मृगौला प्रत्यारोपण गर्न चिकित्सकले सिफिारिस गरेको अवस्थामा उहाँको आर्थिक अवस्था ज्यादै नाजुक भएको हुनले उहाँले सम्पुर्ण सघं सस्था र व्यक्तिगत रुपमा सहयोगको लागि याचना गरेका छन ।

Appeal to Syangjali

IMPORTANT NOTICE

Despite Syangja is gifted with natural beauties and resources, and many intellectuals born and bred here, TODAY it is at the stage of almost FORGOTTEN place. With this in mind, an energetic and talented young men, leading by Sudip Regmi venturing out for 7-10 days touring around Syangja to bring Syangja into a limelight that no mankind has done before.

This noble vision and mission get nowhere without you SYANGJALI’s help. WE NEED YOUR HELP: