प्रकाश डोटेल, स्याङ्जा-१६ भदौं । विश्वमा प्राकृतिक स्रोत र साधनले भरपुर उत्कृष्ट देश मध्ये नेपाल एक हो ।
Attractions
Tourism
सिर्सेकोटले पर्खिरहेछ !
सुन्दर प्रयटकिय स्थल सिर्सेकोटबाट कालिगण्डकीमा पर्ने जलविहार र कालीगण्डकीले बनाएका चापाकोट, कुवाकोट, साँखर र रत्नपुर जस्ता उर्बर फाँटहरु, आँधखोलाको प्राकृतिक छटा तथा किनारमा अवस्थित लामागे, वयरघारी,डौंवा र बगुवा सहितका फाँटहरु, जिल्लाको उत्तरी भेगमा रहेको पंचासे लेक, कोल्माबराहाचौर, चन्द्रकोट, चित्रेभज्याङ्गको गिरेकोट र पंचमूलको सिरुबारी लगाएत अन्य हिम श्रृंखालाहरुको दृश्य देख्न सकिन्छ ।
ऐतिहासिक गर्हौंसुर मन्दिरमा पानी पूग्यो
स्याङजा चैत्र
स्याङ्जाको वालिङ नगरपालिका वार्ड नं २ गहौसुरमा रहेको गह्रौकालिका देवीको मन्दिरमा पानी पुगे पछि भक्तजनहरुलाई सहज हुने भएको छ ।
वालिङ नगरपालिकाको १ लाख ५० हजार केवरे गाविसको ७० हजार तथा चन्दा दान एवं मन्दिरको आन्तरिक श्रोतको रकम परिचालन गरी खानेपानीको निमार्ण कार्य सम्पन्न भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
स्याङजा जिल्लाका धार्मिक तथा पर्यटकिय स्थलहरु
स्याङजा जिल्ला पर्यटकिय दृष्टीकोणले निकै नै धनी देखिन्छ । शाहबंशिय ठकुरी राजाहरुले चौविसे राज्यको स्थापना र सुरुवात यसै भूमिबाट गरेकाले यस भूमिलाई नेपालको इतिहासमा सबैभन्दा ऐतिहासिक भूमि भन्दा पनि फरक नपर्ला ! पछिल्लो राजनैतिक बिभाजन अनुसार यस जिल्लालाई ६० वटा गाविस र २ नगरपालिकामा विभाजन गरिएको छ ।
उपहार र पर्यटन प्रबर्दन
उपहारको संस्कृती नेपालीहरुको पुरानो संस्कार हो । आफन्त, नातेदार या साथी भाईहरुकोमा जाँदा खाली हात नजाने र खाली हात नर्फकाउने संस्कृतीको पहिचान हो । अझ खासगरि चाड, पर्व ,विवाह, ब्रतबन्ध जस्ता शुभकार्यहरुमा त उपहारको विशेष चर्चा र महत्व हुन्छ । आ-अफ्नो विशेष पर्वहरुमा उपहार लिने दिने संस्कार विश्वब्यापी रहेको हामी पाउछौ । उपहारको मनोभावनाले गर्दा हुनसक्छ विज्ञापनको प्रमुख आधार पुरस्कार उपहार बनिरहेको हामी पाउँछौ । "एउटा किन्दा एउटा सित्तैमा " "स्क्रयाच अफर ","थाइल्याण्ड भ्रमण अफर ","हात खाली नजाने अवसर"," नगदै नगद"," मालामाल"आदी आदी ।
More Articles...
Page 1 of 2






