What is your top priority to develop Syangja District?
Registration Help
मेरो स्याङ्जा डट् कममा Register गर्दा सोधिएक विवारणहरु राखेर पेश गर्नु होला । नाममा तपाँईको पुरा नाम राख्नु होला । usernameमा उचित व्यावहारिक username नाम राखेर पेश गर्नुहोला । यदि तपाँईले चाहेको username कसैले प्रयोग गर्दैछ भने अर्कै username रोज्नुहोला । password जे राखे पनि हुन्छ तर सम्झि राख्नु होला जुन Login गर्ने बेलामा आवश्यक पर्छ । तपाँईको password, Web Admin लगायत कसैलाई पनि थाह हुदैन । सबैको password Systemले encrypt (encode)गरेर राखेको हुन्छ जुन बिर्सेको अवस्थामा password reset request गरेमा registerगर्दा उपलब्ध गरेको email addressमा पठाइदिन्छ । Register गर्दा नक्कली email नराख्नु होला । चल्ने अथवा काम गर्ने email address बिना Registration अपुरो हुनेछ किनभने Registration Submit गरी सकेपछि Registrationमा उपलब्ध गराएको email addressमा Activation link पठाएको हुन्छ जसलाई उल्लेखित सुझाब बमोजिम click गरे पछि मात्र Registration पूर्ण हुन्छ । Registration Submit गरिसकेपछि तपाइको email हेर्नुहोला । यदि Activation Link, Inboxमा भेटाउनु भएन भने Junk Folder or Spam Folder मा हेर्नुहोला । माथि उल्लेखित बिधिहरू अपनाउदा पनि Registratiion activation गर्न असफल भएमा enquiry@merosyangja.com मा सम्पर्क गर्नु होला, हामी यथासम्भव ID खोल्नमा सहयोग गर्नेछौं ।
प्रति ब्यत्ति एउटा Account भन्दा बढि नखोल्नुहोला ।
Bronze - Promote your Business
360 x 50
Advertise with Us
Country Representative of MeroSyangja Dot Com
Do you wish to be a Representative of MeroSyangja Dot Com? Do you wish to do something for Syangja no matter how small or big? Are you living away from Syangja but miss Syangja so much? If your answers are Yes' to these questions, Please send the following details to: enquiry@merosyangja.com. We will publish your details in the merit basis of your action plans. MeroSyangja Dot Com reserves the rull rights to alter/ammend this policy without any prior notice.
Name: Address in Syangja: Present Address: Contact Telephone: Photo for your profile (passport size/type) Your action plans as a representative of MeroSyangja Dot Com