MeroSyangja Dot Com

Sunday, Sep 05th

Last update01:29:57 PM GMT

You are here: Multimedia Radio

Radio

रेडियो आँधीखोलाको अनुरोध

सर्वप्रथम त रेडियो आँधीखोलालाई सबैसामु प्रसारण गरी सहयोग गर्ने मेरोस्याङ्जा डट् कम परिवारप्रति हार्दिक आभार प्रकट गर्दछौ । रेडियो आँधीखोला १०५.४ मेगाहर्ज सुनेर क्रिया प्रतिक्रिया पठाउनुहुने सम्पूर्ण स्वदेशी तथा विदेशी बुबाआमा दाजुभाई दिदीबैनी तथा सम्पूर्ण श्रोतामित्र एवम् शुभचिन्तकहरुमा हार्दिक धन्यवाद एवम् आभार प्रकट गर्दछौ  साथै आगामी दिनमा यस रेडियो आँधीखोलाले कस्ता कार्यक्रम प्रसारण गर्दा राम्रो हुन्छ कस्ताकस्ता कार्यक्रमहरुले सम्पूर्ण स्रोताहरुलाई प्रत्यक्ष वा अप्रतक्ष्य रुपमा समेट्न सकिन्छ र विदेशमा रहेर रेडियो आँधीखोलाप्रति अगाध माया एवं स्नेह प्रदान गर्ने सम्पूर्ण शुभचिन्तकलाई कस्ता कार्यक्रम मार्फत समेट्न सकिन्छ त्यसको विषयमा पनि आफ्ना विचारहरु राख्नुहोला ।

Andhikhola FM 105.4Mhz

Andhikhola FM
Much awaited Community Radio Andhikhola FM 105.4Mhz is in MeroSyangja Dot Com Website. In future, this Radio Program will be streamed LIVE over the internet across the World. Please, express your opinion, what do you think of this Program.