People in Syangja district have been promoting agriculture as a tourism product. Agro-tourism has been launched in Jagat Bhanjyang, Sirsekot, Majhkot and Jagatradevi village development committees (VDCs) of the district which are famous for commercial agricultural production.
Information
tourism information
स्वागतका लागि कहिल्यै नथाक्ने सिरुबारेका आमाहरु
बिहानै सबेरै उठेर कुचो लिएर आफ्नो घर आँगन सफा गर्दै हिडने स्याङजा पञ्चमूल गाबिस सिरुवारीका महिलाहरु आज गाउँमा हुने सभा र सम्मेलनबाट आफ्नो गाउँलाई नेपालकै पहिलो नमुना ग्रामिण पर्यटकीय स्थल बनाउने भनेर उदघोषण गर्छन ।
स्वागतका लागि कहिल्यै नथाक्ने सिरुबारेका आमाहरु
बिहानै सबेरै उठेर कुचो लिएर आफ्नो घर आँगन सफा गर्दै हिडने स्याङजा पञ्चमुल गाबिस सिरुवारीका महिलाहरु आज गाउमा हुने सभा र सम्मेलनबाट आफ्नो गाउलाई नेपालकै पहिलो नमुना ग्रामिण पर्यटकीय स्थल बनाउने भनेर उदघोष गर्छन । गाउँका प्रत्येक भरमा सौचालय बनाऔ घर आँगन सफा राखौ भन्ने अभियानका साथ नेपाल भ्रमण वर्ष १९९८ बाट अगाडी बढेका गाउँका महिला तथा आमाहरुले छोटो समयमा नै आफ्नो गाउँलाई नमुना ग्रामिण पर्यटकीय स्थलको रुपमा विश्वभर चिनाउन सफल भएका छन ।

पर्यटन बर्ष २०११ र स्याङ्जा
पर्यटन बर्ष २०११ र यसका लक्ष्यहरु सार्वजनिक भईसकेका छन । १० लाख पर्यटक भित्राउने लक्ष्यका साथ देशभर विभिन्न कार्यक्रमहरु भइरहेका छन् । विश्वको सबैभन्दा द्रुतगतिमा बढेको उद्योग हो पर्यटन उद्योग । ब्यापक संभावना रहेर पनि सम्भावनाका ढोकाहरु उजागर हुन नसकेको क्षेत्र हो यो क्षेत्र ।
खिलुङमा Home Stay & Paragliding
स्याङजाको खिलुङ देउराली गाविसमा पर्यटन व्यवशायलाई वढाउने उद्देश्यले गत हप्तावाट शुरु भएको होम स्टे सम्वन्धी तालिम सम्पन्न भएको छ ।
More Articles...
Page 1 of 2






