पक्कै पनि पैसा तिरीसकेपछि सेवाग्राहीहरुले गुणस्तरीय सेवा र सुविधाको अपेक्षा गरेका हुन्छन् । तर त्यो अपेक्षाको हुर्मत काडिरहेको छ नेपाल टेलिकमले । सरकारी लगानी समेत रहेको नेपाल टेलिकमले प्रतिस्पर्धाको नाममा आफ्नो सेवामा जसरी संख्यात्मक रुपमा बृद्धि गरीरहेको छ सोही अनुरुपको सुविधा पटक्कै उपलब्ध नगराउँदा सेवाग्राहीहरु यतिबेला हैरान भइरहेका छन् ।
जिल्लामा NTCको चरम लापरबाही,समस्या आएको ७,७ दिनसम्म पनि सम्बन्धित पक्ष मौन !
२९ औ बि पि जयन्तीको अपसरमा स्याङजामा बिबिध कार्यक्रमको आयोजना
स्याङजा २४ भदौ
स्व.विश्वेश्वर प्रसाद कोईरालाको ९७ औँ जन्म जयन्तीको अवसरमा आज स्याङजाका विभिन्न ठाँउमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।
नेपाली कांग्रेसका संस्थापक नेता स्व बिशेश्वर प्रसाद कोइरालाको २९ औ जन्म जयन्तीको अबसरमा नेपाली कांग्रेस स्याङजाले बि पि नेपाल र नेपाली कांग्रेसको १२ औ माहाधिवेशनको विषयमा बिचार गोष्ठी सम्पन्न भएको छ ।
दुर्घटनामा एकको मृत्यु सडक अवरुद्ध
प्रकाश डोटेल, स्याङ्जा-२४ भदौं । स्याङ्जाको दासिङ् दहथुम गाविस-२ अन्र्तगत सिद्धार्थ राजमार्गमा विहिबार मध्यान्हमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक गम्भिर घाईते भएका छन् ।
रेडियो स्याङ्जा दोस्रो वर्षमा प्रवेश
लोकनाथ मरासिनी, भदौ २३ स्याङ्जा । स्याङ्जा सदरमुकाम स्याङ्जा बजारमा रहेको रेडियो सामुदायिक रेडियो स्याङ्जा एफ.एम।. ८९.६ मेघाहर्ज (Radio Syangja FM 89.6 Mhz) बुधबार देखि दोस्रो बर्षमा प्रवेश गरेको छ ।
Andhikhola Fm - Local News 8 Sep 2010
स्याङजाली सम्पर्क सदनको आयोजनामा तीज विशेष कार्यक्रम सम्पन्न
राधाकृष्ण डुम्रे, स्याङजा२३ भदौ, पोखरामा हिन्दु महिलाहरुक्ो महानपर्व हरितालिका तीजका अवसरमा स्याङजा सम्पर्क सदन पोखराले शुभकामना साटासाट तथा दर खाने कार्यक्रम सम्पन्न गरेको छ ।
Page 1 of 54






