राधाकृष्ण डुम्रे, स्याङजा-१९ भदौं ।, नेपाल रेडक्रस सोसाइटी फूलबारी उपशाखा वालिङले कुकुरलाई पक्राउ गरी वडा प्रहरी कार्यालय वालिङमा बुझाएको छ ।
9 A Side फुटबल प्रतियोगिता शुरु
राधाकृष्ण डुम्रे, स्याङजा-१९ भदौं । स्याङजाकेा तिनदोवाटेमा चौथॊ नाइन ए साइड अन्तर क्लब रनिङ्कप-२०६७ फुटबल प्रतियोगिताको शुरु भएको छ ।
पहिरोले सिद्दार्थ-राजमार्ग अवरुद्ध
प्रकाश डोटेल,स्याङ्जा-१८ भदौं, केहिदिन देखि अविरल रुपमा परेको वर्षाका कारण शनिबार विहान आएको पहिरोले स्याङ्जा पाल्पा अन्र्तगत सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
एउटा बोटमा दश किलो गोलभेडा
प्रकाश डोटेल स्याङ्जा १९ भदौं । उत्तरी स्याङ्जाको आरुखर्कका एक कृषकले गरेको गोलभेडा खेतीमा एउटा बोटमा १० केजीभन्दा बढि गोलभेडा फलाउन सफल भएका छन् ।
बैक नसार्न आग्रह गर्दै डेलिगेशन
भदौ १८ स्याङ्जा
स्याङ्जाको बाडखोलामा रहेर सेवा उपल्बध गराउदै आएको कृषि विकास बैकको शाखा कार्यलय सदरमुकाम सार्न नहुने भन्दै बाडखोलाबासी शुक्रबार बैकमा डेलिगशन गएका छन् ।
Page 1 of 52







