स्याङजाली सम्पर्क सदन पोखराले २०६७ सालको तीजको अवसरमा स्याङ्जाली दिदीबहिनीहरुबीच शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रमको आयोजना गरेको हुँदा सम्पुर्ण स्याङ्जाली दिदीबहिनीज्यूहरु (स्याङ्जा घर, माइत हुने) लाई उपस्थित भै दिनुहुन सादर अनुरोध गर्दछ ।
syangja and Syangjali Events
Pelkachaur & Neighbouring Gaule Get-Together in UK
Date: Saturday, 10 July 2010
Time: 12:00 - 21:00
Venue: Oak Farm Community School, GU14 8SS
स्याङ्जा महोत्सव २०६६ पुसमा
आगामी पुसको ९ देखि १८ गतेसम्म दोश्रो स्याङ्जा महोत्सव आयोजना हुने भएको छ । पुतलीबजार नगरपालिका १ प्रगतिनगरमा हुन लागेको उक्त महोत्सको आकर्षण कृषि उद्योगपर्यटनस्थानिय साँस्कृतिक झाँकीहरुको प्रस्तुति तथा प्रदर्शनी र व्यापार मेला रहेको छ ।









