MeroSyangja Dot Com

Thursday, Sep 09th

Last update12:23:12 AM GMT

You are here: Home

Syangja Tourism

भाने-ओढार नेपालकै नमुना प्याराग्लाईडिङ् क्षेत्र

प्रकाश डोटेल, स्याङ्जा-१६ भदौं । विश्वमा प्राकृतिक स्रोत र साधनले भरपुर उत्कृष्ट देश मध्ये नेपाल एक हो ।

Agro-tourism launched in Syangja

People in Syangja district have been promoting agriculture as a tourism product. Agro-tourism has been launched in Jagat Bhanjyang, Sirsekot, Majhkot and Jagatradevi village development committees (VDCs) of the district which are famous for commercial agricultural production.

स्वागतका लागि कहिल्यै नथाक्ने सिरुबारेका आमाहरु

बिहानै सबेरै उठेर कुचो लिएर आफ्नो घर आँगन सफा गर्दै हिडने स्याङजा पञ्चमूल गाबिस सिरुवारीका महिलाहरु आज गाउँमा हुने सभा र सम्मेलनबाट आफ्नो गाउँलाई नेपालकै पहिलो नमुना ग्रामिण पर्यटकीय स्थल बनाउने भनेर उदघोषण गर्छन ।

स्वागतका लागि कहिल्यै नथाक्ने सिरुबारेका आमाहरु

बिहानै सबेरै उठेर  कुचो लिएर आफ्नो घर आँगन  सफा गर्दै हिडने स्याङजा पञ्चमुल गाबिस सिरुवारीका महिलाहरु आज  गाउमा हुने सभा र सम्मेलनबाट आफ्नो गाउलाई नेपालकै पहिलो नमुना ग्रामिण पर्यटकीय स्थल  बनाउने भनेर उदघोष गर्छन  । गाउँका प्रत्येक भरमा सौचालय बनाऔ घर आँगन सफा राखौ भन्ने अभियानका साथ नेपाल भ्रमण वर्ष १९९८ बाट अगाडी बढेका गाउँका महिला तथा आमाहरुले छोटो समयमा नै आफ्नो गाउँलाई नमुना ग्रामिण  पर्यटकीय स्थलको रुपमा विश्वभर चिनाउन सफल भएका छन ।

Waiting for Tourism in Sirubari

 

स्याङजाको सिर्सेकोट मुहार फेर्दै भाउजुहरु

स्याङजाको सिर्सेकोट ३ मैदानका महिलाहरु आफनो गाउँलाइ एउटा नमुना गाउको रुपमा विश्वसामु चिनाउने प्रयास स्वरुप गाँउको मुराहै फेर्न सफल भएका छन् । २०५६ सालदेखि गाँउको विकासकोे लागि जुटेका महिलाहरु २०६६ साल जेठ १४ देखि मैदान भाउजु समुह नेपाल नामक सामाजिक संस्था स्थापना गरि संगठित भएपछि गाउँको मुहारनै फेरीएको हो  ।

Page 1 of 4

  • «
  •  Start 
  •  Prev 
  •  1 
  •  2 
  •  3 
  •  4 
  •  Next 
  •  End 
  • »