MeroSyangja Dot Com

Thursday, Sep 09th

Last update12:23:12 AM GMT

You are here: Agriculture

agriculture

स्याङ्जाको कफी जर्मनी, जापान र अमेरिका निकासी

स्याङ्जामा उत्पादीत कफी जर्मनी जापान र अमेरिका निकासी हुने भएको छ । रासायनिक मल विना स्थानिय श्रोत र साधनको प्रयोगमा उत्पादन हुने अर्गानिक कफी भएकोले नेपालबाट वर्षेनी कफी निर्यातमा बृद्धि हुदै गएको छ । चालु वर्षदेखि जिल्ला कफी व्यवसायी संघको पहलमा गठित जिल्ला कफी सहकारी मार्फत पहिलो पटक ती देशहरुमा कफी निर्यातगर्न लागेको हो

रेशम खेतीतर्फ कृषकहरुको आकर्षण घट्दो

कुनै बेला विदेशी डलर सहज र सरल तरिकाबाट देशमा भित्राउन सकिन्छ भनेर रेशम खेती गर्न अत्यन्तै आकर्षित भएका कृषकहरु हाल आएर त्यसप्रति आकर्षण क्रमशः घटाउँदै गएका छन् ।

रोपवे सन्चालन कृषक उत्साहित

ropeway

स्याङजामा पहिलो पटक रोपवे साचालन गरिएको छ । ब्यावसायिक रुपबाट तरकारी खेती गर्दै आएका छाङ्छाङ्दी मन्साङकोटका कृषकहरु द्धारा उत्पादन गरिएको कृर्षि उपज बजार सम्म ढुवानि गर्न रोपवे सन्चालनमा ल्याइएको हो ।